अभाव भित्रको चलखेल
जहाँ अभाव त्यहाँ चलखेल पक्कै पनि हुन्छ । राज्यका सम्पूर्ण निकायले कर्नाली क्षेत्रलाई ्अभाव ग्रस्त भेगको रुपमा चित्रण गर्दै आएको अवस्था छ । कर्नालीलाई रोग, भोग, शिक्ष,ा स्वास्थ्य, विद्युत, सञ्चार लगायतका यावत पक्षमा अभाव ग्रस्त क्षेत्र हो भनी व्याख्या गर्ने प्रचलनन रहेकबो छ । कर्नाली क्षेत्रमा विभिन्न कुराको अभावले गर्दा चलखेल गर्ने रंगशाला बन्न पुगेको छ त्यस क्षेत्र । राज्यका माथिल्लो स्तरका कर्मचारीले भने अनुसारको काम गरेन भने कारवाही स्वरुप सरुवा गर्ने ठाउँ जहाँ कि अपराधीले अपराध गरेपछि जेलचलान गरिन्छ, त्यस्तै कुनै कर्मचारीले हाकिमलाई रीजाउन सकेन भने कर्नालीमा सरुवा गर्ने चलन पनि बाक्लै छ । यसैले कर्नालीलाई सुधार गृहका रुपमा व्याख्या विश्लेषण गर्दा फरक नपर्ला । कर्नालीमा सडक पुगेको छैन् । सडकको लागि वार्षिक करोर्डौका रकम निकासी हुने गर्छ अर्थमन्त्रालय लगायत विभिन्न सडक सम्बन्धी काम गर्ने संघ सस्थाहरु बाट । उक्त रकम सम्बन्धित ठाउँमा पुग्नै नपाई बीच बाटो मै शक्ति र शासनको बागडोर सम्हालेका मै हुँ भन्ने ठेकेदारहरुको खल्ती भरिन्छ । यसैले पनि चलखेल कै रुपमा लिन सकिन्छ । कर्नालीमा खाद्य...
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
Comments
Post a Comment