Barkha Bohora
प्रत्यक बर्ष फागुन १२ गतेका दिनमा मनाईने चैतलो प्रर्बलाई हुम्लाको ठेहे र सिमकोट गाउ बिकास समितिमा मनाउने गरेको पाईएको छ । फागुन १२ गते आज बाट सुरु भएको चैतलो प्रर्बमा स्थानिय महिलाहरु यसरी बिभिन्न पहिरनमा सजियर महगा महगा गरगहनाहरु लगाएर दिन भरी सार्बजनिक स्थान भोखडा अर्थात चौपाडी भन्र्ने खाली जग्गामा जम्मा भैई पुरानो गित गाउने गर्दछन् । चैतलो प्रर्बमा ठेहेमा बिबाहीत महिल मात्र खेल्छन् भने सिमकोटमा अबिबाहीत महिलाहरु पनि खेल्ने परम्परा रहेको छ । चैतलोलाई स्थानिय बासिहरु राम्रो लगाउने मिठो खाने र एक आपसमा भेट घाट गर्ने मेलाका रुपामा लिने गर्द छन् । यो मेला दुई दिन सम्म लाग्ने गर्दछन् ।

Comments

  1. हम्रो नेपालमा यी यस्ता स्थानीय प्म्परा ह्र धेरै छन् । ती सबै आ आफनो पहिचाहन बोकेर आएक छन् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही