पूर्व वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र,ऊर्जा क्षेत्र सहयोग कार्यक्रमबाट सम्पन्न आयोजनाहरुः
१) गोठी लघु जलविद्युत आयोजना गोठी (५० किलोवाटबाट ) बाट ३९६ घरधुरी
२) जाङ्गखोला लघु जलविद्युत आयोजना लिमी ६.५ कि.वा.बाट ६६ घरधुरी
३) गारघटेखोला लघु जलविद्युत आयोजना स्याडा (२६ कि.वा.) बाट २२० घरधुरी
आ.व.ः ०६८,०६९ मा –विस्तृत सर्वेक्षणका लागि माग भई आएका आयोजनाहरु,
१) घट्टेखोला लघु जलविद्युत आयोजना खगालगाऊ“, हुम्ला –५० किलोवाट( ५०० घरधुरी)
२) ताक्लाखोला लघु जलविद्युत आयोजना खार्पुनाथ–१५ कि.वा (१५० घरधुरी)
Comments
Post a Comment