विकासमा संचारको भुमिका

रमेश ऐडी
विकास पुरानो संरचनामा परिवर्तन गरिएको नयाँ स्थितिलाइ जनाउछ । समाजमा हुने यस्ता परिवर्तनको संचार भएन भने समाज कहा कस्तो अवस्थामा छ भन्ने थाहा पाइदैन् । वाहिरी संसारमा जोडने काम संचारले गदर्छ । जवसम्म संचारको विकासपुर्ण हुदैन तवसम्म त्यसठाउको विकासमा पहुच पुग्दैन । संचारक्षेत्रलाइ सत्य निश्पक्षरुपमा विकास गरिएन भने समाजको विकास नभै व्यक्तिको मात्र हुनजान्छ जो समाजलाइ जति वुभ्दै जानेछ त्यतिकैमा समाजका लागी हानी हुनेछ ।
समाजको लागी आवशयक सामाजिक आर्थिक राजनैतिक शिक्षा संचारले दिने हुदा संचारजगतलाइ जति पछि पार्दै जादा समाज थप पछि पर्दै जान सक्छ । फरक ठाउमा हने समस्या , अभाव वस्तुगत विशेषता भौगोलिक वनावट श्रोत साधन वातावरण हावापानी पाकृतिक सौनदर्य आदी इत्यादीको चिनारी संचारले मात्र गर्न सक्छ नकि कुनै व्यक्तिले भन्दैमा हुन सक्दैन । समाजलाइ संचारले शिक्षासाथसाथै मनोरन्जन मुख्यरुपमा दिने लक्ष्य उदेश्य रहेको हुदा सवै भन्दा पहिला संचारको विकास हुनु जरुरी छ ।
भनिन्छ आधुनिक संचारको युग हो तर हामी र हामो्र समाज संचार भने केही होइन केवल नाममात्र आफनो लागीका संचारकर्मी हुन भन्ने वुझाइ रहेको हुदा यो क्षेत्रमा पहुच पुग्ने अवसरवाट हामी टाढा रहेका छौ । दुरगर्म क्षेत्रमा संचारका लागी खानी कतिपयले भन्दै आएपनि यो क्ष्ोत्रमा पहुच नहुनु मुख्य समस्या रहेका छ ।समाजमा अनेक खाले परिवर्तन संगसंगै संचारका क्षेत्रमा पनि फरक फरकरुपमा विकास भएको पाइन्छ । तर हामौ्र जस्तो समाजमा यसको विकासमा कुनै पक्ष लागी पर्दैनन्् वरु यसलाइ पछिपार्ने काम गर्दै आएका छन् ।समाजमा हुने रामा्र नराम्र कामको लेखाजोखा वाहिर आउदा समाजकै वास्तविक चित्रण हुनाले पनि यसको विकासमा लागी पदैनन् । वरु यो क्षेत्रलाइ आफनो अनुकुल प्रयोगमा ल्याउन खोजीरहेका हुन्छन् जस्ले संचाुको विकासमा संधै पछि पारिरहेको हुन्छ ।
विकास खासगरि भौतिक वा मानसिक जुन भएपनि लेखाजोखा नहुदा पहिलेको अवस्थालाइ वाहिरी संसारले आकलन गरिेरहेको हुन्छ । वाहिरी आँखामा जस्तो देखिएको त्यही मुल्याकनलेु हामी र हामा्रे समाजलाइ हेरिन्छ । त्यसैको परिणम हामो समाजले वेहोर्न वाध्य छ । जुनसुकै क्ष्ोत्रमा हामीलाइ पछाडीएको क्ष्ोत्र वर्गका रुपमा हेरिएपनि क्षमाता योग्य हुदैनन भन्ने कुराको हेक्कालाइ हामीले सामना गनुपरेको हुन्छ । विकास समाज परिवर्तन संगै भएकोछ तर यसको हामीले वाहिरी संसारलाइ वुझन वुभाmउन नसक्दा दृष्टिमा परिवर्तन गराउन सकिएन यो हामो आफनो कमजोरी हो ।
आज संचारको पुर्ण पहुच भएको क्षेत्रमा कुनै एक समस्या घटना परिघटना किन नहोस सारा जीवन जगतको ध्यानलाइ आकृष्ट हुन्छ तर हामो्र ठाउ समाजमा हुने कहाली लाग्दा दर्दनाक घटनाहरु संचारको मुखमा सम्म पुग्न सक्दैनन् । जहिलेसम्म हामी स्थानियस्तरमा यसको विकासमा लागी पदैनौं त्यो वेलासम्म हामे्र संचारमा पहुच पुग्न सक्दैन । हामी यस क्षेत्रको विकासका लागी सवै एकभएर शुरुवातको थालनी नगरी अगाडी वढन् सकिदैन ।विभिन्न समयमा केही व्यक्ति विशेषले यसको प्रगोग गर्दा लामो समय दिगोपना टिक्न सकेनन् । दिगोपना नहुदा हामीलाइ समाजले विश्वास गर्न सकेन केवल हामी आज यो समयमा पनि गुमनामका पात्र हुन वाध्य छौ । वदनामका लागी भागीदार भएर समाजका अगाडी हेर्नपरेको छ । विकासका लागी संचार जति आवशयक छ त्यति नै संचारका लागी पनि

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल