हिमनगर मासिकमा प्रकाशित समासामायिक सकमचार तथा लेख रचनाहरु
नेपालमा करीव ३५ हजार राष्टिय तथा अन्त राष्टिय ग्रैह्र सरकारी संघ सस्थाहरुले विभिन्न क्षेत्रमा लगानी गरि आफनो कार्य सञ्चाल गर्दै आई रहेका छन् । ती हजारौ संस्थाहरुको भिडमा सामेल भई सन १९८० को दशक देखि नेपालको विभिन्न क्षेत्र र त्यसमा पनि विशेष गरि कर्णाली क्षेत्रलाई प्राथमिकताका साथ आफनो कार्य थलो बनाउदै आएको एक उत्कृष्ठ अन्त राष्टिय ग्रैह सरकारी संस्था हो एस.एन.भी नेपाल । यहि संस्था अन्र्तगतको कार्यक्रम द ग्रेट हिमालयन टे«लकोे टिम लिडरका साथै समग्र संस्था (एस.एन.भी) को वरिष्ठ सल्लाहकार मिम हमालसँग नन्द बहादुर ऐडीले गरेको अन्र्तवार्ता
एस एन भी नेपालको उत्पति कहिले र कहाँ बाट भएको हो ।
यो सस्था नेपालमा सन् १९८० को दशकमा आएको थियो । त्यतिबेला भोलिन्टियरको रुपमा आएको थियो भने सन् १९८३ देखि सन् १९९९ सम्म नेपालको कर्णाली र मेची अञ्चलमा ठुलठुला पुल लगायत विकासका पूर्वाधार बाटो, खाने पानी,भवनहरु निमार्ण गर्यो । त्यसपछि विस्तारै सबै काम आफै मात्र गर्नु हुन्न यो काम समुदायमा हस्तान्तरण गर्दा समुदायको क्षमता वृद्धि हुन्छ र दिर्घकालीन रुपमा टिक्न सक्छ भन्ने कुरालाई मनन गदै सन् २०००–२००३ सम्म जिल्ला साझेदारी भन्ने कार्यक्रम लागु भएको थियो । त्यसमा स्थानीय गैह्र सरकारी संस्था का साथै जिविसको क्षमता वृद्धि गर्ने र उनीहरुले त्यस कार्यक्रम दिगो रुपमा सञ्चालन गर्ने भन्ने कुरा थियो । नेदर ल्याण्डले विश्वका धेरै देशहरुमा आफनो सहयोग कटौटी गर्यो त्यसमा नेपाल पनि परेको थियो । प्रत्यक्ष रुपमा कार्यक्रम लागु नभएपनि क्षमता विकासको काम, प्राविधिक सहयोगको काम भने २००४ पछि निरन्तर रुपमा लागु भएको छ । म चाहि कर्णाली कै बासिन्दा भएकोले कर्णालीलाई विशेष रुपमा हेरिनु पर्छ भन्ने कुरा उठाए र सन २००८ मा संयुक्त राष्ट संघको पर्यटन संगठन सँग मिलेर १ डेढ करोड जतिको हुम्ला र डोल्पामा सानो द गे्रट हिमालयन ट्रेल कार्यक्रम ल्यायौ र त्यति बेला हामीले हुम्ला र डोल्पा जिल्लाको योजना बनायौ । त्सयको लागि विभिन्न किसिमका स—साना गाईड कुक तालीमहरु स्थानीय समुदायलाई प्रदान गरायौ । अन्त राष्टिय स्तरमा मार्केटिङ बढि गर्नु पर्छ भन्ने मान्यता राख्दै फेरी अर्को फेजको लागि अहिले बेलायत सरकारको सहयोयमा यू के एडले एस.एन. भी.सँग साझेदारी गदै कर्णाली अञ्चलको हुम्ला र डोल्पा अन्य पूर्वको ताप्लेजुङ, सोलु र गडण्कीको गोरखामा यो गे्रट हिमालयन कार्यक्रम सञ्चालन गरेका छौ । द ग्रेट हिमालयन टे«ल कार्यक्रम भनेको नेपालको पूर्व कञ्चनजंङगा देखि पश्चिमको हुम्ला र दार्चुला सम्म जोडिने एउटा हिमाली पद मार्ग हो । यो पुरै घुम्नको लागि १५० दिन लाग्छ तर धेरै पर्यटकहरुलाई त्यो खालको समय र आवश्यक खर्चको अभाव हुने भएकाले यसलाई
१० वटा खण्डमा विभाजन पनि गरिएको छ । एउटा खण्डमा १५ देखि २० दिन सम्म लाग्छ । त्यसैले जति सक्यो पर्यटकलाई आर्कषण गरिरहने र कुन पर्यटकले कस्तो खालको ठाउँ र हावापानी मन पराउछ त्यहि अनुरुपमको समुदाय र ठाउँहरुमा पर्यटकहरुलाई पुयाउनको लागि यो ग्रेट हिमालय ट्रेल कार्यक्रम लागु भएको हो ।
द ग्रेट हिमालय टे«ल कार्यक्रमको स्थापना कहिले भएको हो ?
सन् २००८ बाट नेपालको दुर्गम कर्णाली क्षेत्रबाट पाईलटिङ कार्यक्रमको रुपमा यो कार्यक्रम सञ्चालनमा आएको हो । २००८ र २००९ मा यस कार्यक्रमले राम्रो फड्को मार्न सफल भएपछि नेपालको अन्य जिल्लाहरु पूर्वको ताप्लेजुङ, सोलुखुुम्बु गण्डकीको गोरखामा पनि यो लागु भएको छ । विशेष गरि पर्यटन मन्त्रालयसँग मिलेर नेपालको पर्यटन सम्बन्धीका सम्पूर्ण पक्षलाई हेर्ने गर्दछ यो कार्यक्रमले ।
द ग्रेट हिमालयन टे«लको मुख्य लक्ष्य भनेको पर्यटकीय गन्तव्यको सुधार संरक्षण र विकास गर्नु हो तर दुर्गम क्षेत्रमा यातायात को पहुँच नपुगेको र त्यसको माग पनि अत्यधिक छ । विकास नै विनाश हो भने जस्तै सडक निमार्ण गर्दा पक्कै पनि प्राकृतिक सुन्दरतामा खलबल भई पर्यटकी क्षेत्रमा प्रभाव पर्न जान्छ , यसलाई कसरी हेरि रहनु भाछ ?
दुर्गमको सबैभन्दा ठुलो समस्या भनेको यातायात हो । सुर्खेतबाट १ केजी सामान हुम्ला पुयाउनु पर्यो भने प्रति केजी २÷३ सय लाग्छ । त्यसको लागि सडक यातायात त जरुरी नै छ । पर्यटकले हेर्ने भनेको अलि फरक हो । पर्यटकहरु सडक पुगेको ठाउँसम्म गाडीमा जाने हो । त्यस पछिको अन्य ठाउँमा भने हिमालयन टे«ल अनुसार नै जानुपर्छ । विशेष गरि हुम्लाको पर्यटन व्यवसायलाई हेर्दा मानसरोवर कैलाशमा निर्भर रहेको अवस्था छ । त्यसका साथै हुम्लामा पनि अन्य रमणीय स्थलहरु सैपाल हिमाल,लिमी भ्याली, खस समुदाय, लामा समुदाय लगायतका यावत आकर्षण गन्तव्यहरु छन् । त्यस क्षेत्रमा सडक यातायात पुग्नको लागि कम्तीमा १५÷२० वर्ष लाग्न सक्छ । पर्यटन पर्वद्धन भनेको फरक कुरा हो । हामीले सके सम्म जिल्लाको दिर्घकालीन योजना बनाउँदा खेरी यी यस्ता कुरामा ध्यान दिनु पर्ने हुन्छ । सडक आउदैमा पर्यटकहरु भाग्ने भने पक्कै होईन । सडकले त पर्यटनलाई अधm प्रर्वद्धन गरेको हुन्छ । त्यसैले सबै जिल्लाहरुको एउटा दिर्घकालीन योजना हुनुपर्यो , सडक यातायात कहाँ सम्म लिने र त्यो भन्दा अन्य ठाउँमा पर्यटन गन्तव्यको विकास कसरी बढाउने भन्ने कुराको दिघकालीन योजना हुनु पर्छ ।
नेपालमा सबैभन्दा कुन देशका पर्यटक बढि आउँछन र के कारणले ?
नेपालमा आउने सबै भन्दा बढि भारतीय पर्यटक आउछन् । दोस्रोमा कहिले चीन हुन्छ भने कहिले अमेरिका हुन्छ । नेपालमा सबै भन्दा बढि पर्यटक भने अन्नपुर्ण र एभरेष्टमा जानको लागि आउँछन् र नेपालमा आउने पर्यटकहरुको ९४ प्रतिशत यो क्षेत्रमा जान्छन् भने बाकी ६ प्रतिशत अन्य क्षेत्रमा जान्छन् । नेपालमा धेरै पर्यटकहरु विदा मनाउनको लागि आउने हो । विदाको समयमा अलि फरक अनुभूति दिन सक्नुपर्छ त्यसको लागि नेपालको कर्णाली क्षेत्र मात्र उपयुक्त छ । कर्णाली क्षेत्रमा पर्यटन व्यवसायको प्रचुर सम्भावना छ । एक जना पर्यटकले १२ जना लाई रोजगार दिन्छ ।
कर्णालीमा पर्यटन व्यवसायलाई बलियो बनाउन के गर्नुृपर्ला जस्तो लाग्छ ?
कर्णालीको लागि भन्ने हो भने सबैभन्दा पहिले त्यहाँको स्थानीय समुदाय , संघसस्था, राजनीति दल लगायत सरोकारवाल व्यक्तिहरुले यस व्यवसाय सम्बन्धी योजना बनाउनु पर्ने देखिन्छ, पहिलो प्राथमिता के लाई दिने भनी । पर्यटनले कर्णाली जस्तो अविकसित क्षेत्रमा ठुलो अवसर सृजना गर्ने काम गर्छ । अपर डोल्पाको १२÷१३ वटा स्कुलमा विदेशीहरुले सहयोग गरेका छन् जुन काठमाडौका बोडिङ्ग भन्दा कम र्छैनन । सरकारी शिक्षकको तलव रु.१२ हजार छ भने उनीहरुले रु.२० हजार थपेर रु.३२ हजार पुयाएका छन् । मुख्य कुरा भनेको पर्यटन योजना हुनु पर्यो र त्यसमा जिल्लाका सबै साझेदार संस्थाहरुले आ–आफनो स्थानबाट सहयोग र सहभागिता जनाउनु पर्यो । धेरै जसो पर्यटकहरु एकचोटी काठमाडौ आएपछि नेपाल आउन मन पराउदैन । कर्णालीमा एकचोटी मात्र पठाउने हो भने पुन ः आईरहन्छन । किन भने कर्णालीमा पर्यटकले चाहेको सम्पुर्ण कुरा उपलब्ध छ । हुम्लाको हिल्सा र लिमीको मानिसले राडि उत्पादन गरेपछि बेच्नको लागि काठमाडौ आउने क्षमता हुदैन तर पर्यटन वृद्धि गयौ भने राडी मार्केटका ग्राहकहरु समुदाय मै पुग्ने गर्छन् । कर्णालीमा पर्यटन व्यवसाय फस्टाउनको लागि व्यापक रुपमा फरक तरिकाले प्रचार प्रसार गर्नुपर्छ । जस्तो कि हुम्लामा खोला नाला छन, ढुङगा छन् भन्दैमा पर्यटक आउने होईन ताकी अलि युनिक तरिकाले पर्यटकको मन जित्ने तरिकाले जिल्जाको प्रचार प्रसार गर्नुपर्छ । कर्णालीमा अनौठा रमणाीय ठाउँहरु छन् भन्ने कुरा बाहिर ल्याउनु पर्छ । पर्यटकलाई गर्ने व्यवहार पनि फरक खालको हुनुपर्छ, स्थानीय समुदायले पर्यटन सम्बन्धी सीपमूलक तालिम पनि लिएको हुनुपर्छ जसले गर्दा पर्यटकहरुले के चाहान्छन भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । पर्यटकले चाहेको कुरा पाउने हो भने उनीहरुले प्रशस्त मात्रामा खर्च गर्छन ।
मनपरि भुमी करको विकृत्तिले गर्दा पर्यटकहरु हैरानीमा परेका छन् यसलाई कसरी हेरिरहनु भाछ ?
क्याम्प बनाएर बस्दा निश्चित क्याम्प साईटका होटलले मात्र फाईदा लिने र मनोमानी रुपमा भूमी कर उठाउने भएकाले होम स्टेको अवधारणा ल्याउनु पर्छ हामीले । समुदायका प्रत्येक घरलाई होम स्टे बनाउने हो भने सम्पुर्ण मानिसले पर्यटकबाट प्रत्यक्ष फाईदा लिन सक्छन र पर्यटक पनि आफनो स्तर अनुसारको होम स्टेमा बास बस्न सक्छ । यो होम स्टेको अवधारणालाई विकास गर्ने हो भने पर्यटन व्यवसायको थप प्रर्वद्धन हुने थियो । क्याम्प साईटमा बसेर पर्यटक रमाउन पनि सक्दैन । पर्यटकले त समुदायको क्रियाकलाप हेर्ने र सो क्रियाकलापबाट मनोरञ्जन लिने हो, नयाँ सस्कृतिको अनुभव गर्ने हो यसैले होम स्टेको विकास गर्ने हो भने मनपरी भुमीकरको हेरानीबाट मुक्त हुने समुदायले पनि पर्यटकबाट प्रत्यक्ष्ँ रुपमा फाईदा लिन सक्ने धेरै आधारहरु छन् ।
पर्यटन व्यवसाय सम्बन्धी सरकारी नीतिमा केहि फेरबदल गर्नु पर्ने होलान नि ?
सरकारी नीतिमा फेरबल गर्नुपर्ने कुराहरु धेरै छन् । ठाउँठाउँमा सुरक्षाको कुरामा एकदम महत्वका साथ ध्यान दिनु पर्ने देखिन्छ । परमिटको लागि काठमाडौ नै आउनु पर्ने भएकोले पर्यटकहरु समस्यामा परेका छन् । परमिट नेपालगञ्जबाट दिने हो भने दिल्लीको मान्छे सिधै नेपालगञ्ज जान्छ , काठमाडौ आउने झञ्झट र हवाई खर्चमा पनि चने थियो । यो परमिटको व्यवस्था सरल र छिटो हुने खालको हुनु पर्छ । त्यसबाट पर्यटकहरुले अनाआवश्यक झन्झट खप्नु नपरोस ।
नेपालको सवैभन्दा महगो परमिट पर्ने ठाउँ कुन हो ?
महगों परमिट पर्ने ठाउँहरु २÷३ वटा छन् । एभरेष्ट त भईहाल्यो । पर्यटकले एकचोटी जादा ३० हजार डलर तिर्नुपर्छ । टेकिङ गर्ने ठाउँहरुमा अपर डोल्पा हो । त्यहाँ चाहि ५ सय डलर प्रति पर्यटक प्रति १० दिनमा तिर्नुपर्छ । यसैगरि अपर मुस्ताङ पनि पर्छ भने हुम्लाको लिमीमा जादा ५० डलर तिर्नुपर्छ ।
कर्णालीको पर्यटन व्यवसाय सम्बनधी मार्केटिङको अवस्था कस्तो पाउनु भएको छ ?
मार्केटिङको कुरा गर्ने हो भने एकदम कमजोर छ । पहिले पहिले सिमित व्यक्तिहरुले आफनो कम्पनी प्रोमोटको लागि गरिरहनु भएको थियो भने तर अहिले संस्थागत रुपमै कर्णाली क्षेत्रमा एस एन भी , द ग्रेट हिमालयन ट्रेलले गर्दे आएको छ । अहिले संस्थागत रुपमै लागेको हुनाले अबका दिनमा थप केहि वृद्धि हुनेछ र पर्यटन व्यवसायको विकास भई कर्णलीबासीले पर्यटकबाट मनग्य आम्दानी गर्नेछन् ।

२० वर्ष सम्म पनि बनेन मुगुको सिपघाट पुल
मुगुको जिमा गाविस र रारा गाविसलाई जोड्ने झोलुङ सिपघाटमा २० वर्ष अघि सुरु गरिएको झोलुङगे पुल अझै बन्न नस्कदा स्थानीय बासिन्दालाई समस्या परेको छ । ०५१÷०५२ बाट सुरु गरिएको पुलको खर्च अहिले सम्म ८० लाख पुगि सकेको छ । अझै यहि अवस्थामा निमार्ण गर्ने हो भने थप ७२ लाख खर्च हुने र ५ वर्ष सम्म पुल बन्न नस्कने जिल्ला विकास समिति मुगुले जनाएको छ । स्थानीय विकास मन्त्रालय झुलुङगे पुल महाशाखा अन्र्तगत जिल्ला विकास समिती मुगु मार्फत थालिएको यो पुलको सामान बिग्रीसकेको छ । पुलका लागि जिल्लामा पुगेको सामाग्री खिया लागेर काम नलाग्ने भएका छन् । सयौ बोरा सिमेन्ट सडेको अवस्थामा छ भने कतिपय सामान हराई सकेका छन् । पुलको प्राविधिक स्वरुप पुरानो भएकाले अहिले त्यस प्रविधीबाट निमार्ण गर्न नसकिने र बरु नयाँ प्रविधीबाट पुल निमार्ण गर्दा ४० लाख मात्र खर्च लाग्ने जिल्ला विकास समिति मुगुका सव ईन्जीनियर प्रेम बहादुर बुढाले बताउनु भयो । – कर्णाली खवर डटकम

Comments
Post a Comment