विकास वादी देउडा गीत


नन्द बहादुर ऐडी

समाज विकास खाका कोर्न युवा वर्ग जुटौ
सकरात्मक परिवर्तन, गर्न हामी उठौ

उठौ साथी जुटौ साथी भाईचारा बढाउदै
समाज विकास देश विकासको काम गरि रमाउदै

शिक्षा लिउा ज्ञान बढाऔ, बढाउ है क्षमता
जति बढ्यो उत्ति ठुलो, नगरे्या अहमता

यो देशको मेरुदण्ड, हामी युवा वर्ग
समस्या निकासका लागि, पछाडी नफर्क

Comments

Popular posts from this blog

नन्द बहादुर ऐडीको संक्षिप्त जीवनी-Story of Nanda Bahadur aidee

हुम्लाको पहिलेको ढुस्के राजाको कथा र कहानी