Posts

Devlop iof media in Humla

ह्ुम्लाको विकासमा सञ्चार माध्यमको भूमिका  नन्द बहादुर ऐडी आजको युग सञ्चार र प्रविधीको युग हो । प्रविधीले गर्दा हरेक अप्ठयारा र वाधाहरु सहजीकरण हुँदै गएका छन् । जहा सञ्चार र प्रविधी छ त्यहा विकासको सम्भावना छ । सञ्चार र विकासमा एक अर्का बीच अनोन्याश्रित सम्बन्ध रहेको छ । विश्वले सञ्चार र प्रविधीको क्षेत्रमा धेरै फड्को मारिसकेको छ । विश्वको तुलनामा नेपालले पनि सञ्चारको क्षेत्रमा बामेसरि रहेको अवँस्था छ । ह्ुनत ०४६ को जनआन्दोलन पछि नेपालको सञ्चार क्षेत्रमा विकासको गति तीव्र रुपमा अघि बढेको तर पनि सार्क राष्टमै सबै भन्दा बढि एफ एम रेडियो भएको राष्ट्रको रुपमा नेपाल चिनिन सफल भएको छ । विकास योजनाका हरेक गतिविधी सञ्चार माध्यमसँग सम्बन्धित राख्ने हो भने त्यो दु्रत गतिमा अघि बढ्न सक्छ । सञ्चार माध्यम भनेको जनता र सरकार वा सरोकार वालापक्ष बीचको पुल हो । सरकारले के कस्ता कार्यक्रम ल्याउदैछ जनतालाई जानकारी गराउने र जनताले के कस्ता प्रकृतिका कार्यक्रक अपेक्षा गरिरहेका छन् त्यो सरकार वा सम्बन्धित निकायमा पुयाउने काम सञ्चार माध्यमले गर्दछ । यदि यी दुबै पक्षबीच आपसमा सूचना नहुने हो भने विकासले फ...

FunnyJourney

  g]Ks]nx?sf] cltyL ;Tsf/ / 6fu]sf] /d0fLo ofqf gGb axfb'/ P[8L hLGbuL Ps /dfOnf] ofqf /x]5 . slxn] k"j{sf] Onfddf t slxn] klZrdsf] x'Dnfdf o:t} sfdsf] lznlznfdf b]zsf ljleGg e" efudf k'lubf] /x]5 . ofqfs} qmddf ut c;f/ dlxgfsf] bf];|f] ;ftf d d]N5fd kfnL g]Ksf x'b} 6fu] vs{df k'u]sf] lyP .  g]Ksfsf] af/]df w]/} s'/fx? ;'g]sf] lyP d}n] . ;ft k6s 3fd nfUg], d[usf] lzsf/ / cltyL ;Tsf/ nufotsf oL ofjt s'/fx? . oL s'/fx? X]g{ / dxz'; ug{ cft'/ lyP d . o;}n] g]Ksfdf k'Ug] c7f]6 ub} ut c;f/ !$ ut] km'rfaf6 d]N5fdsf] sf]sf{ ufpFdf k'u] d . jiff{n] ubf{ @ lbg ;Dd sf]sf{ d} /f]lsg' kof] d}n] . @ lbg kl5 cyf{t !( ut] laxfg} * ah] lt/ Toxfaf6 g]Ksfsf] ofqf k|f/De u/] d}n] .  ha d d]N5fd x'b} b]zL vf]nfdf k'Ug} nfu]sf] lyP clg em/Ln] e]6fof] dnfO{ . cTolws em/L kg{ nfu]sfn] s]lx l5g d cf]t nfUgsf] nflu glhs}sf] cf6L lt/ nfu] . Toxf @ hgf dlxnf /x]5g\ . pgLx?n] o:tf] em/Ldf ofqf ug...

Bidhan of Karnali Devlopment Youth Fourm

                     कर्णाली विकास युवा मञ्च नेपाल                  ृप्बचलबष् िम्भखयिऊभलत थ्यगतज ँयगचm ल्भउब िे हुम्लाको विधान – २०६८ प्रस्तावना भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रको रुपमा परिचित नेपालकै पनि अति विकट तथा विकासका न्यूनतम पूर्वाधार बाट पनि बन्चित कर्णाली अञ्चलका विधमान आर्थिक, सामाजिक तथा सांस्कृतिक, शैक्षिक पछौटेपनको अन्त्य गरी न्याय, समतामूलक, आत्मनिर्भर, समय सापेक्षिक, समावेशी र सभ्य समाजको निर्माण गर्ने दृढ संकल्पका साथ २१ औ शताब्दीका मानविय विकासका सिद्वान्त र मान्यता तथा लैङ्गिक समानता र समताका आधारमा स्थानिय स्रोत साधनको सहि पहिचान, परिचालन र सदुउपयोग गर्न एकल व्यक्तिको अथक प्रयासले मात्र संभव नहुने यर्थाततालाई मनन गरेर सामुहिक प्रयास र प्रत्यनका साथ यस क्षेत्रको पछौटेपन तथा कहाली लाग्दो अवस्थामा कठिन जिवन गुजारा गरिरहेका सम्पूर्ण वर्ग, लिङ्ग र समुदायको जीवनस्तर उकास्दै मानव र मानविय समुदायको हरेक...

De4uda Dohori

poem

नशाको लत नखाऔ भन्यो मान्दैन मन नशाले गर्दा सकि सक्यो धन जति बेलै ढलकिन्छ तन । खान थालेछि आँखा देखिएन् संकटमा साथ दिने साथी भेटिएन् अझै पनि नशाको मोह मेटिएन् । एकै छिनको रमाइलोले भयो जीवन चौपट नशाले गर्दा घरमा सधैँ खटपट अब त अति भो आफैलाई लाग्दै छ झनझट । आधा उमेर बित्न लाग्यो हुदैँछ टेन्शन् जागिर , छैन् सीप छैन् पाक्दैन् पेन्शन् पैसा नहुदाँ साथी सबैले हेप्छन् । हुन्न अब यसरी समय फाल्न् लाग्नु पर्छ नशा रहित जीवन धान्न  सुध्रिएर अब थाल्छु नयाँ कदम चाल्न । व्यग्य सन्देश शिवजीले गाजाँ भाङ् आफै सेवन गरे गाँजा तान्ने साधु बाबा शिव भक्त अरे भगवान भन्दा पनि मान्छे अहिले ठूलो मौका पाए तानिदिन्छन् ब्राउन सुगर धुलो पशुपति क्षेत्रभित्र तान्छन् चरेस गाँजा शिवलाई सम्झिएर लिने गर्छन मजा भगवानमा पनि लगाईन्छ यस्तो दोष मानवीय जीवनको गरौँ आफै होस गाँजा चरेस लागु औषध सेवन गर्दा आहाँ मानवीय जीवन यो स्वग तिर स्वाँह पैसा हुदाँ खान राम्रो चरेस चुरोट खैनी बैस हुदाँ हेर्न राम्रो दिदी भन्दा बहिनी यति बेला मानिसले पैसा ठान्छन् ठुलो मौका पाए व्यापार गर्छन ब्राउन सुगर धुलो ...

document of humladaree 18 /19/22

चैत आयो चेत आयो जब भयो राती अनि बुढी ताती भनेझै हुम्ली जनतालाई कामले पराचेत (भ्याईनभयाई) हुन्छ । हुम्लामा खास गरि चैत देखि मंसिरसम्म लगातार काम हुन्छ । त्यसपछि करिब तीन महिना आराम हुन्छ । जब चैत लाग्छ अनि सुरु हुन्छ कामको चरणहरु । सर्बप्रथम कोदोको लागि बाझो जग्गा सफा गर्ने , पोरो बाक्ने (मल राख्ने) , सरा पल्टाउने ,कोदो बुने, फापर चिनुको लागि सरा पल्टाउने ,पोयाउने(मल बनाउने)र अर्कोवर्षको पोर्सोको लागि स्याउला सोत्तर सोर्ने (जम्मा गने) अनि फापर चिनु बुने काम गरिन्छ र धानको लागि खेत भाने ,बीउ राख्ने काम पनि गरिन्छ ।   यी काम चैत र वैशाख महिना भरि समपन्न भइसक्छ । जेठ देखि साउन सम्म कोदो गोरने , कोदोको बेला सार्ने,चिनु गोरने, जौबालीर उवा बाली भित्रयाउने ,उक्त खाली सरामा सीमि,चोती(ग्यानटे मुला) कला (केराउ) ,पछनपात्ते फापर लगायतका बाली लगाइनछ साथै धान रोप्ने । फापर खारिने , चिनु दोरेउने,अगन्पात्या गहु बाली भित्रयाउने आदि काम गरिन्छ । भदौ देखि कात्तिकसम्म कोदो गोरने , फापरको बाली भित्रयाउने , धान गोरने, कोदोको बाली भित्रयाउने ,आलु खन्ने , धानबाली भित्रयाउने , सीमी  , कला भित्रया...

turist year 2911

पर्यटन वर्ष २०११ को सन्दर्भमा कर्णाली एक ऐतिहासिक पर्यटनस्थल नेपालको कूल क्ष्ँेत्रफलको १५ प्रतिशत भुभाग ओगट्ने कर्णाली अञ्चल आज ®ाम्रो पर्यटकीय स्थलको सम्भावना बोक्दाबोक्दै पनि विविध का®णले पर्यटक विहिनको अवस्थामा पुगेको छ । देशका १४ अञ्चलमध्ये कर्णाली अञ्चल विकासका सूचकहरुमा सबैभन्दा पछाडि ®हेको छ । बल्लतल्ल कर्णालीका २ वटा जिल्ला कालिकोट ® जुम्लावाहेक अन्य जिल्लाहरु डोल्पा, मुगु ® हुम्लालाई कहिले मोट® बाटोको सञ्जालले छुने हो त्यो पनि निश्चित छैन । मोट® बाटोको सञ्जालले छोएका जुम्ला ® कालिकोटमा पनि चुनौतिपूर्ण रुपमा यातायात सञ्चालन भइ®हेको छ । दुवै जिल्लामा ®ाम्र®ी सञ्चालन हुन नसक्ने कर्णाली लोकमार्गले भ®पर्दो सडक यातायातको रुप लिन सकि®हेको अवस्था छैन । स®का®ले कर्णालीलाई पर्यटकीय सम्भावना बोकेको क्ष्ँेत्र भने® धे®ै पहिलेदेखि नै पर्यटकीय सूचीमा ®ाखेको छ । निश्चित रुपमा कर्णालीको भौगोलिक सं®चनाले यस क्ष्ँेत्रलाई पछाडि पा®ेको छ । कर्णालीको कूल क्षेत्रफलमध्ये ४५ प्रतिशत भू–भाग ४,५०० मिट®भन्दा अग्लो हुनु, अर्को ४७ प्रतिशत भू–भाग २५०० मिट®माथिको शितोष्ण प्रदेश हुनु ® सबै याममा खेती गर्न स...