document of humladaree 18 /19/22
चैत आयो चेत आयो
जब भयो राती अनि बुढी ताती भनेझै हुम्ली जनतालाई कामले पराचेत (भ्याईनभयाई) हुन्छ । हुम्लामा खास गरि चैत देखि मंसिरसम्म लगातार काम हुन्छ । त्यसपछि करिब तीन महिना आराम हुन्छ । जब चैत लाग्छ अनि सुरु हुन्छ कामको चरणहरु । सर्बप्रथम कोदोको लागि बाझो जग्गा सफा गर्ने , पोरो बाक्ने (मल राख्ने) , सरा पल्टाउने ,कोदो बुने, फापर चिनुको लागि सरा पल्टाउने ,पोयाउने(मल बनाउने)र अर्कोवर्षको पोर्सोको लागि स्याउला सोत्तर सोर्ने (जम्मा गने) अनि फापर चिनु बुने काम गरिन्छ र धानको लागि खेत भाने ,बीउ राख्ने काम पनि गरिन्छ । यी काम चैत र वैशाख महिना भरि समपन्न भइसक्छ । जेठ देखि साउन सम्म कोदो गोरने , कोदोको बेला सार्ने,चिनु गोरने, जौबालीर उवा बाली भित्रयाउने ,उक्त खाली सरामा सीमि,चोती(ग्यानटे मुला) कला (केराउ) ,पछनपात्ते फापर लगायतका बाली लगाइनछ साथै धान रोप्ने । फापर खारिने , चिनु दोरेउने,अगन्पात्या गहु बाली भित्रयाउने आदि काम गरिन्छ । भदौ देखि कात्तिकसम्म कोदो गोरने , फापरको बाली भित्रयाउने , धान गोरने, कोदोको बाली भित्रयाउने ,आलु खन्ने , धानबाली भित्रयाउने , सीमी , कला भित्रयाउने ,घासँ काट्ने र त्यसलाई सुरक्षित तरीकाले रुखमा राख्ने , ओखर झार्ने जस्ता काम गरिन्छ भने मंसिर महिनामा उवा र जौं बाली बुने (राप्ने) र अन्न भण्डार गर्ने आदि काम गरिन्छ । यसरी हुम्ली जनताको वार्षिक दिन चर्या बित्छन् ।
ह’म्लाको कथनै अर्को
विकसित म’ल’कहरुमा र शहर बजारमा धनीमानी वा महाजन लाई स’ख ह’न्छ ,काम सबै नोकरचाक्करले गर्छन् तर हेम्लामा यसको ठीक विपरित अवस्था रहेको छ । ह’म्लामा धनीमानी र साह’ महाजनलाई दःख ह’न्छ भने गरीब दाल्द हरुलाई धनीको त’लनामा द’ःख ह’दैन । ह’म्लाका यस सम’दायका मासिनसहरुमा जस्को घोडा ,भेडा ज’मा ,गाईवस्त’ लगायतका सम्पति भेरै ह’न्छ उसैलाई भनीमानस् मान्ने चलन छ । उसैले उनीहरुले ती पश’वस्त’’
हुम्ला डायरी १५
प्राचिन कर्णाली शासन व्यवस्था
१. राणाकालीन अवस्था
बहादुर शाहले नेपाल एकिकरणको क्रममा जुम्ला राज्यमा बिजय हासिल पश्चात नेपालको पूर्व मेची देखि पश्चिम महाकाली र कर्णाली लगायत अधिराज्य भरको सम्पूर्ण शासन व्यवस्था राजधानी काठमाडौबाट सुरु भयो । अञ्चल विभाजनको अबसर नपाएको यस क्षेत्रलाई कर्णाली अञ्चल भनिन्थ्यो तर यातायातको पहुच नभएको कारणले त्यहाको शासन व्यवस्था गाउका भद्र भलादमी जानमानलाई जिम्मा दिदाँ जिम्मेवाल , कटुवाल पदमा विभाजन गरि केन्द्रबाट नै नियूत्त गर्ने चलन थियो । ब्लक वा क्षेत्रमा विभाजन गरि शासनको बागडोर उसैको हातमा जिम्मा दिएको हुन्थ्यो । गाउटोलमा मुखिया राखि जग्गा तिरो बरो उठाई डोटी र जुम्लामा बुझाउनुपर्दा सम्बन्धित रैतीका घरघरबाट सामल खर्च उठाई गाउँको सल्लाहले एक जना मुखिया तालुकदारका साथमा हिडी डोटी जुम्लामा तिरो बुझाउन जाने चलन थियो । जग्गाको आकार भने निश्चित सीमा भित्र नभएर खेतको भुवा पाखाको सेर्मा भन्ने चलन थियो । मुरी माटो खेतको हुन्थ्यो भने सेर्मा सोरानीको । भुवा पाखो मुखिया तालुकदारका हातबाट बाडफाटको हैसियतले अरु रैतीहरुले उपयोग गर्ने चलनले अरु रैतीहरु निकै पिडा खेप्न बाध्य थिए । मुखियाले त्यो मेरो हो भन्ने पुग्ने जत्रो रैतीहरुलाई दियो सो जग्गा स्वीकार युक्त हुनु पर्ने कारण मुखिया तालुकीको जग्गा अझबढी हुनाको कारण यहि त भयो सरकार पक्षकार अकस्मात , पल्टन बढाहाकिम भ्रमण गर्न आउदा मुखियालाई समाती खानखर्च भरिया लगायत सबै कुराको व्यवस्था मुखियाद्धारा हुने भएकोले आफनै रैतीहरुलाई जबरजस्ती भरीया लगाई अर्को टोल वा ब्लक क्षेत्रमा जिम्मा लगाउनु वर्ने खर्च निशुल्क दिनुपर्ने अवस्था थियो । अर्को तिर ब्लक क्ष्ोत्रमा विभाजन गर्दा मुन्या लाग्ना पोरीकालाई १५ बिसे , चंखेली देखि यता मारगोर लाग्ना सम्मकालाई चार थपाल्या , मार गोरदेखि सिमकोट लाग्नासम्मका लाई बाह्र थपाल्या , सिमकोट लाग्ना भन्दा माथीका लाई साठी खोल्या , चाला मुचु क्षेत्रलाई सात थपाल्याको नाममा ब्लक विभाजन गरिएको थियो । यीनै ब्लकमा शासन सत्ता जिम्मेवाल कटुवालका हातमा बागडोर सुम्पिएको थियो । जसलाई चार आसे भन्ने चलन छ । चार आसे अरुजातीमा नभएर ठकुरीमा मात्र निहित हुन्थ्यो । यीनीहरुबाट भद्र भलादमी पैदा भई गाउँगाउँमा निसाब छिन्नु , आलक उठाउनु , ओइरो हाल्नु , जारी काट्नु ,सुघेर आरोप लगाउनु , मुद्दा बनाउनु , अर्काले बनाएको खेत डोटी जिल्लामा गई आफनो नाममा गर्नु , चीनको सीमानामा छोपा भोटे सँग व्यापार गर्दा त्रेता र बिक्रेता दुबै पक्षबाट आफुले मुनाफा हात पार्नु जस्ता काम जिम्मेवालको हुन्थ्यो । यारी नाकाको जगत उनै चार आसेहरुले केन्द्रबाट फैसला उठाई आफु खुसी नीजि गर्थे । डोर आसमा वा जग्गा दर्ता गर्ने अवस्थामा अर्काले धन मेहनतले रकाइ पारेको खेत जग्गा आफनो नाउँमा दर्ता गराउनु जस्ता कामहरु जिम्मेवालको जिम्मा हुन्थ्यो । यो त भयो शासन अवस्था , अरु सबै प्रथाहरुमा दिइने छ । अब तिरोको अवस्था भने वाज निश्चित व्यापारी आई बिक्रि गरिन्थे । बाज पार्नको एक जोरा घरमा परेवा पाल्ने चलन थियो उक्त परेवा लाई चारो बनाई खुडो हाल्ने वास्तविक अग्ला डाडोमा थलो बनाउथे। जसलाई थलो हाल्ना भन्ने चलन छ । बाज बिक्री गर्दा भालेलाई साई बाज र पोथीलाई जुवा बाज भन्ने चलन थियो । साइ बाज परेमा घरमा सगुनपात गर्ने चलन थियो । त्यसैले साउने फागु र असमानी ओलकको नाउँले मुखिया मार्फत सरकारलाई तिरो बुझाउनु पर्ने बाज र कस्तुरीको मृग मारेमा तिर्ने तिरोलाई अस्मानी भन्ने चलन थियो । राणा कालीन गतिविधिको रुपरेखा हेरु भने गरीब निमुखाहरुको दिन चर्या निकै कठिन दर्दनाक परिस्थितिमा गएगुज्रेको भन्दा माथिको हिस्साबाट मुक्त हु
दैन थिए । साहु तथा हुनेखानबाट अनेक निहु पारेर सजाय गरि पैसा र अन्न बटुल्ने कामहरु हुन्थे । शिक्षाको अवस्था त झन खत्तम थियो । कसैले पनि क भन्ने शब्द जानेका थिएनन । तमसुक लेख्ने , र्भपाइ लेख्ने , मञ्जुरी नामा लेख्ने र चिठी अलिअलि लेख्ने काम उनै भद्र भलादमी कै हातमा नै दिदाँ केहि काम पर्दा टाढाटाढा बाट बोलाई मुवा तिरी लेखाई माग्नु पथ्र्यो ।
प्रमणस्य मुख मञ्जित , बाहु राजन ः कृत उरु भय तत वैश्य , पादम्यान शुद्र अजायत । यसको खर्थ हो बाहुन मुखबाट र्पैदा भएको हुनाले वृद पढने कर्म काण्ड गर्नु पुजा आजागरि कर्म योगको साधना प्राप्त गरि कर्तव्य पालना गर्नु ,बाहुबाट राजन क्षेत्रीहरु प्रादुभाब भएका कारणले मानव सृष्टिमा मानव जातीलाई रक्षा गर्नु उरुबाट वैश्य जातीको प्रादुभाव भएको कारणले मानव जातीलाई पाल्नको लागी अन्न उत्पादन गर्नु , शुद्र हरुको कर्तव्य मानव सृष्टिलाई सेवा सत्कारको कर्तव्य दिनु त्यसैले व्रामाणहरुको व्रमनिष्ट भाव , क्षेत्रीहरुको रक्षाणम प्राप्त गर्ने भाव , वैश्यको विश्व पालक भाव र शुद्रहरुको सेवा भावको कर्तव्य पालना गर्नु जस्ता कर्महरु वेदको चौधौ अध्यायमा उल्लेख छ । यस बमोजिम व्रामणले गुरुदारा शिक्षा प्राप्त गरि शिक्षा लिनुलाई गुरुकुलीन शिक्षा भनिन्छ । विधालयको पाठशालाको रुप रेखा भन्नु गाउँ टोलमा कत्तै पनि थिएन ।
आर्थिक अवस्था ः
लेखाजोखा गर्दा जनसंख्याको आकार निकै सिमित हुदाँ अन्न उत्पादन प्रशस्त मात्रामा भइ कम उर्वरा हुने मानिसलाई पूर्ति गर्नु र उर्वरा बढि हुने क्षेत्रका मानिसले बिक्री गरि आयआर्जन बढाउनु पशुपालन गरि घिउँ र भेडाबाख्रा पाली बिक्री गर्नु आदि जस्ता काम हुन्थ्यो । नेपाल सरकारको मुद्राको चलन कमभन्दा पनि कम चल्ती हुने भएकोले सर्बसाधरण व्यक्तिहरु भारतको नैनीताल क्षेत्र गई चाँदीका सेता रोकाराहरु आयात गरिन्थ्यो । नेपाली मुद्रालाई राता रोकारा भन्ने चलन थियो । आयआर्जन गर्दा कि पश्चिमको भोटको ताक्लखारा गई चाइना सिक्काहरु प्राप्त गर्ने वा दार्चुला बाट व्यासीहरु आई खच्चर बोका र घिउँ लिएर भारतीय सिक्काहरु दिने चलन थियो ।
सामाजिक अवस्था ः
यहा बसोबास गरिरहेका ब्राहमण ठकुरी , क्षेत्री , व्यासी लामा र कामी लगायतका जातीको बाहुल्यताको अवस्थामा ब्राहमणमा काफले , चौलागाई , भट , देवकोटा , कुमाइ , ढकाल , पण्डित , घोडाकाँधी आदि जातीको बसोबास भएतापनि यो जातिमा शैक्षिक स्तर अति दयनीय अवस्थामा छ । यिनीहरुलाई राष्टिय पहुचबाट टाढा रहेको उनीहरुको जीवन स्थर पछि परेको छ भन्न अतियुक्ति नहोला ।
हुम्ला डायरी १६
ठकुरी ः कालै गाउमा पहिले उत्पति भएको हुदा कल्यान शाही भनिएको हो । यिनीहरुको बाहुल्यता शासन सत्ताको पहुच आफनो हातमा चलाएकोले यिनीहरु कतिपय व्यक्तिहरु माथि उठेका र कसैको भने आर्थिक अवस्था एकदम न्यून देखिन्छ । सरकारी संरक्षणको कोटा भने यीनलाई प्रदान गरिएको छैन । शाहीहरु छत्याल , बम , ठकुरी , पाल , ठकुरी , सिह र खाती आदि जातीहरु यसमा पर्दछन । यिनीहरुको मुख्य चाड गौरा (दोबाटु) हो भने हिन्दू धर्म मान्दछन ।
क्षेत्रीहरु ः कार्की , भण्डारी , रावल , रावत , बोहोरा , ऐडी , बुढा , रोकाय , विष्ट , फडेरा , थापा , साउद , बैजी आदि जातहरु पर्दछन । यिनीहरुको बरिष्ट देवताको घनियार भई पुजा आजा गरी कृषि व्यवसायमा लागेर आफनो जिविको पार्जन गर्दछन । यीनीहरु पनि हिन्दू धर्मको आस्तावान र अनुयाइ हुन ।
व्यासी थपाल्या ः यो जाती अनुसन्धानीय र विचारणीय भएकोले कोही जुम्ला वा इण्डियाबाट आइ यस भू भाग ओगटी बसिरहेका र कोही भोटबाट आइ वियोग दारा रक्त समिश्रण अवसर प्राप्त गरि यो जाती उत्पति भएको देखिन्छ । यस जातीमा ऐडी , रोकाया बुढा , बुठाथोकी आदि थरका मानिस हुन्छन । यीनीहरुको मुख्य पेशा कृषि ,पशुपालन , डोका नाम्ला बुन्नु हो । यिनीहरुले हिन्दू र बौद्ध दुबै धर्म मान्दछन । दुबै संस्कृति अपनाउने भएकोले गर्दा आफनो सस्कृति र संस्कारको बारेमा अन्योल ग्रस्त अवस्थामा छन । जन्मदा वा जोस हेराउदा पण्डित को परामर्श लिन्छन भने मृत्युमा सम्पूर्ण काम लामा द्धारा गरिन्छ ।
लामा ः यिनीहरु भोटबाट आएर हुम्लाको अग्ला अग्ला भागमा बसोबास गरि आफनो जिविको पार्जनको मार्गमा तल्लीन भइ बसेका छन । यिनीहरुको मुख्य व्यवसाय पशु ( चौरी ) पाल्नु भेडा बाख्रापाली अछाम मधेशतिर गई नुन बेची चामल लगायतका अन्य खाध वस्तुहरु ल्याई परिवार पालन पोषण गर्ने खुख्य ध्ये बनेको छ । यिनीहरुले २ भन्दा माथी जति भाइ भए पनि एउटै स्वास्र्नी साझेदारीको रुपमा राखी बच्चा उत्पान गर्ने चलन थियो । उक्त स्वास्नी घरमा एउटा भाईको जिम्मा लगाएर अरुभाइ व्यापार गर्न निस्कनु , भेडा बाख्रा पालनको लागि समय अनुसार मधेश जानु र भोट गई व्यापार गर्नु मुख्य पेशा हो । यस अनुरुप एक स्वास्नीबाट जति छोरा जो जसबाट जन्मिए पनि सम्पूर्ण भाईहरुले आफनै मानी जति पुस्ता सम्म रहे पनि संगोल तरीकाले बसी अंश वन्डा नगर्ने चलन अझै विधमान छ । यिनीहरु बौद्धमार्गी भएकोले मान्छे मरेपछि मूल पुरोहित लामालाई हेराई कसैलाई काटेर गिद्धलाई मासु खुवाइन्छ भने कसैलाई पोलेर गाडने जस्ता अनेक विधी अपनाई अन्तेष्टिको संस्कार गरिन्छ । यीनिहरुको मुख्य भाषा खाम भाषा हो । यो जातमा २ वटा भेद छ ,लामा र दासी ।
शुद्र जाती ः
ध्वजा हतो भक्ती दासो गृहज ःकृत दत्रिमौ ।
पैतिको दण्ड दासच्चअष्ठै मे दास यानय ।।
माथीको श्लोक बमोजिम सात प्रकारले दास योनीमा छिरेका छन ।
१ युद्धमा जितेर ल्याइएका
२ खाध अन्नको पीडाबाट दास स्वीकार गरेका
३ घरको दासीले ठीमाहा जन्माएका
४ आफना गृह धन्दा चलाउन ल्याइएका
५ सकहु महाजन वा राजाले किनेर ल्याएका
६ दान दातव्य गरि पाइएका
७ दासका सन्तान र राजकीय दण्ड बाट मुक्त हुन आई दास बनेका
८ निच कर्म रुप ओगटेका
माथीको कर्म रधर्म अनुसार शुद्रको उत्पति भएको भन्ने धर्म शास्त्रमा उल्लेख छ । फलामे काम गर्नु , छालाका काम गर्नु हलो जोत्नु , आफु भन्दा माथीका जातीलाई रिती बनाई उसैका घरबाट अन्न लिई आफनो जिविका चलाई परिवार पाल्नु यिनीहरुको मुख्य व्यवसायह ो । व्यापार , कृषि , पशुपालन , यिनीहरुमा त्यति दरिलो देखिदैन । हाल यो भू भागमा लुहार , सुनवार , कामी , सार्की , भियाल , टमटा आदि जातका मानिस बसोबास गरिरहेका पाइनछन । लुवारको काम फलामको सामाग्री निर्माण गरि बेच्नु , सुनारले सुनचादीका सामाग्री निमार्ण गरि बेच्नु , टमताले गाग्री भाडाकुडा निमार्ण गरी बेच्नु लवारले झुगलो बनाई कर्णाली नदीमा मान्छेका ुसामान वारीपारी गर्नु आदि हो ।
हुम्ला डायरी १७
प्रथाहरु
१ दास प्रथा ः साहु महाजन वा उच्च अधिकारीको घरमा गई दास को रुपमा बस्नुलाई दास पर्था भन्दछन । यस प्रथा पञ्चायतमा राजा महेन्द्रद्धारा २०२१ को मुलुकी एन बाट निषेध गरियो ।
२ कप्टीनी प्रथा ः कुनै महिलाले गोप्य मन्त्र द्धारा कपट गरि बालबच्चा वा कुनै पनि व्यक्तिजलाई रग मन्तरले बिगार गर्नु लाई कपट प्रथा भन्दछन । यो प्रथा अझसम्म पनि गाउँघरमा विधमान भएता पनि प्रमाणित तवरले कानूनी विधीबाट उन्मूलन भएको छैन । यसलाई बोक्सी प्रथा पनि भन्ने चलन छ ।
३ सती प्रथा ः लाग्ने मरेपछि स्वास्नी पनि लोग्ने संगै जार्नुपछै भनि बलजफत गरि ढुङगा हानी मार्ने चलन नै सती प्रथा हो ।
४ छुई प्रथा ः महिलाहरु महिना वारी भएमा घरभन्दा अलि पर टाढा राखी अरु मानिसलाई छुनुहुन्न भन्ने धारणा थियो यसैलाई नै छुई प्रथा भनिन्छ । यो प्रथा कानुनी रुपमा प्रतिबन्धित भए पनि गाउँ घरतिर अझ पनि विधमान छ ।
५ सीमा प्रथा ः माथिल्लो जाती वा ठकुरीहरुले क्षेत्री जाती वा भोटे, व्यासी जातीलाई सीमा बनाई राखेका थिए । सीमा को काम हो भारी बोक्नु , ठकुरीले ब्याउली ल्याउदा डोल बोक्नु , सामान्य घर धन्दा गर्नु र ठाकुरलाई पुजनीय विधीले मान्नु आदि । यो प्रथा लाई गौरुवा प्रथा पनि भनिन्छ । यो पर्वको केहि झलक रहेता पनि उन्मूलन भने भइसकेको छ ।
६ दाजु मरि भाउजु विधवा भएमा देवरले भाउजुलाई आफनो पत्नीको रुपमा स्वीकार्ने प्रथालाई भाउजु बेहोर्ने प्रथा भनिन्छ । यो प्रथा आजभोली पनि यदाकदा देख्न पाइन्छ ।
७ काशी करावर प्रथा ः काशी धाममा गएर कुप भएको गहिरो कुवामा हाम फाली मर्ने कार्य हो । यो प्रथा अंग्रेज सरकारद्धारा प्रतिबन्ध गरियो
८ गंगा प्रवाह प्रथा ः सन्तान नहुदा पहिलो सन्तान देवतालाई चढाउने भाका गरि सन्तान जन्मेमा देवताको नाममा गंगामा बगाइ दनुलाई गंगा प्रवाह प्रथा भन्दछन । हाल यो प्रथा उन्मूलन भइसक्यो ।
९ नरसंहार प्रथा ः कुनै पनि राज्य सञ्चालनको क्रममा आफनो निजी स्र्वाथको लागि मान्छे मारी बली चढाउनु लाई नरसंहार प्रथा भन्दछन ।
१० ओलक प्रथा ः राणा कालीन अवस्था अगाडी देखि ठकुरीहरु गाउँमा गई अरु जातीलाई ओलक मागी खाने गर्दर्थे । यसैलाई ओलक प्रथा भनिन्छ ।
११ हरिबोल प्रथा ः हिन्दू धर्मसंग सम्बन्धित भारतीय धर्मसँग गासिएको नेपालमा पनि विधमान रहि आएकोले हपिरबोल प्रथा भारतमा ताजा रहेको अवस्थामा कतिपय भारतीय मुलको मानिसहरु कैलाश पर्वतमा आई शिव ज्यू को भक्ती भावले हिमालयन पर्वतमा मरेपछि मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता लिई कैलाश पर्वतमा गई मरेका लासहरु अझै पनि देख्न पाइन्छ , यसै्लाई हरिबोल प्रथा भनिन्छ ।
१२ देउता प्रथा ः रोग ग्रसित मानिसहरुले धामी झाक्रीलाई आफनो इन्द्र देउता वा कुल स्वामीको मान्यताले हेराउने वा पतुराउने गदैछन । धामी झाक्रीका अनुसार उक्त रोगी व्यक्तिलाई दूइत लागेको भन्ने कुरा थाहा पाए पछि खसी बोका लगायत भाले को बली दिने चलन छ यसैलाई देउता प्रथा भनिन्छ ।
१३ मन्त्रसुक्त प्रथा ः रोगी व्यक्तिको पेट बेसरी दुःखी छटपटाई रहेको अवस्थामा फुट मन्त्रौ ईश्वरौ वाच को मन्त्र जपी पेट मार्थे । यसै गरि कपालको अधा भएमा , केटी फकाउनु , बसी भूत पार्नु परेमा मन्त्र शुक्त प्रयोग गरिन्छ ।
१४ ग्रह प्रथा ः रोगी व्यक्तिले पण्डितको घरमा गई ग्रह दशाको बारेमा हेराई खसी बोका आदि काटने कटाउने चलन अझ पनि विधमान छ ।
१५ जिवा छिद्र प्रथा ः सानो जातीले ठुलो जातीलाई गाली बेइज्त गरेमा उसको जिब्रो छेदन गर्ने चलन थियो यसैलाई नै जिवा छिद्र प्रथा भनिन्छ ।
१६ जारी प्रथा ः जन्मजात आमाको गर्भ बाट छोरी हुने बित्तिकै सम्बन्धित कुटुम्ब आई बयानु राखी माग्ने चलन छ , पछि उक्त केटीले अकै व्यक्तिसंग विवाह गरेपछि उक्त केटी विवाह गर्ने केटा पक्षकाले केटीको पहिलाको दुलाह पक्षले मागे अनुसारको धन सम्पति दिनुपर्छ ,यसैलाई जारी प्रथा भनिन्छ ।
जाती भेद प्रथा ः यदि उच्च जातको केटीले तल्लो जातीको केटासँग विवाह गरेमा केटा लाई कैद वा नगद जरिवाना गर्ने चलन थियो ।
१८ ः ओइरो प्रथा ः शाही सत्ता हुने बेला जब सीमा ठाकुरको विधमान प्रचलनन हुने बखतमा जिम्मेवाल भद्रहरुले आफनो सीमा वन अरु जातीलाई जबरजस्तीका साथ १ रुपैया दिएर छ खाल अनाज भर्ने चलनलाई ओइरो प्रथा भनिन्छ । हाल यो प्रथा उन्मूलन भइसकेको छ ।

Comments
Post a Comment