Dera Jiban
डेरा जीवन
बोक्नै नसक्ने सपनाको भारी बोकेर काठमाडौ आएको थिए म । अहिले मलाई यहि सपनाको भारीले पहाड भएर दिनदिनै थिचिरहेको छ । आ“““खा नभए पनि फरक पर्थेन । सपना आ“खाले भन्दा पनि जिन्दगीले देख्ने वा देख्नु पर्ने चीज रहेछ । अहिले मलाई यस्तै यस्तै लागिरहेछ। जिउ““दो छु । सपना पनि देखिरहेको छु । खोई यो सपनाले फेरी मलाई गाउ“सम्म पु¥याउला या नपु¥याउला ? त्यो थाहा छैन । तथापि म संघर्षरत् छु । यो राजधानीको खाल्डोमात्समा पनि डेरा जिवन । भन्न मन लागेर आउछ , “हरि भक्त कटवालको खै यो , जीन्दगी के जीन्दगी” कविता झंै अहिले खै यो डेरा के डेरा । जे होस् जहा रहे पनि आखिर सबैको आसु उस्तै नै रहेछ तर सुख बनाउने चीजहरु फरकफरक हुदा रहेछन । शहरमा एउटा र गाउमा अर्को । दु ःख भने लगभग उस्तै उस्तै । अध्ययनको क्रममा डेमा छु । खर्च चर्को छ महङगीले आकाश चुलेको छ । महिना मर्ने बित्तिकै भाडाको कुरा अनि घरबेटीको कचकच । महिना दिन बितेको पनि पत्तो नहुने । सहरीयाहरु पैसाले नै हास्ने रुने र पैसा अनुसारको व्यवहार गर्दा रहेछन् । उफ यो सहरमा त पैसा बीना केहि कुरो चल्दैन पो रहेछ । पैसाले मान्छेलाई पशु बनाउदो रहेछ । ज्यान शहरमा मन आत्मा उतै गाउमै । धुलो धुवाको रज्यमा स्वास्थ्य सधै खतरामा । वर्ष दिनलाई पुग्ने खर्च एक पटकको बिरामी खर्चले च्वाट पारिदिन्छ । पैसा छिनमै सकिन्छ । काम पनि उस्तो नपाइने । पेट भर्न कति गाह्रो जीवन अघि बढाउन कति कठिन न कोही चिनजानका मानिस र चिनेकाले पनि वास्तै नगर्ने । आफन्तहरु प्नि शत्रु जस्ता बन्दा रहेछन् यो सहरमा । तर म यो शहरलाई गाली गर्दिन । शहर त मान्छेले बनाएको हो स्वार्थी र बेइमान त मान्छे नै हुन् । बिचरो शहरको के दोष ? मान्छेहरुले नै यो शहरको अनुहारलाई कुरुप पारेका हुन् । विभिन्न ठाउबााट आएका साथीहरु , हरेकका आ आफनो विचार , ती साथीहरुसंग आफनो लक्ष्य , भविष्य र देशको वर्तमान स्थिति यी यस्तै कुराहरु गदै दिन बितेको पत्तै हुदैन् । ती अभावसंग मुकाबिला गरिसकेपछि एकछिन किताब पल्टायो अनि लोडसेडिङ हुन्छ मैन बत्ती बाल्छु । हतार भएर उठ्दा मैनबत्ती फेरि ठल्छ , निभ्छ , बाल्छु । चुकुल खोल्छु । घरबटीको राक्षेसी रुप सम्मुख देखा पर्र्छ । कतिपल्ट त डेराबाट जबरजस्ती लखेटिन्छु । अपमानित हुन्छु । घर सम्झिन्छु झलझली । यी मसान जस्ता घरहरु देखेर मेरो पनि घर काठमाडौं मै होस् भन्ने इच्छा राख्दिन म । मेरो प्यारो गाउ“ जिउदैछ । म त्यही जान्छु । मेरो हातले यो निर्दयी शहर छुन मान्दैन , मेरो खुट्टाले यो सहरको बाटो हिड्न मान्दैन । मेरा अ“ाखाले पनि यो सहरको दृश्य नियाल्न मान्दैन । दिक्क छन् शहरदेखि मेरा यी सबै अंगप्रत्यागंहरु गाउ“ पुग्न आतुर छन् ।
मलाई आफनै गाउको गुन्द्रुक प्यारो र ढिंडो प्यारो छ । सिस्नो प्यारो छ , चिसो पानी प्यारो छ ,आगो प्यारोछ , गुन्द्री र चकटी प्यारो छ कमसेकम एक छाक त भोकै बस्न सुत्न पर्दैन गाउंमा यहा त कहिले ग्यासं नभए , कहिले पानी नभए , कहिले बिजुली नभएर , यी यस्तै चीज नपुगेर एक छाक खाना पाक्न पनि कति झन्झट छ त्यही माथि घरबेटीहरुको मन भाच्ने गाली उनीहरुलाई सधै खुशी पार्न पर्ने , पैसा बेलैमा हातमै दिनु पर्ने । उफ् साह्रै कठिन छ , यो डेरा जीवन पाहुना ल्याउदा पनि कचकच बुबा , आमा र आफन्त कोही आउदा पनि मान्छे धेरै भयो भन्दै कराउन आईपुग्छन् घरबेटीहरु । झयालबाटै सामान छिनभरमै गायब । थुइक्क डेरा जीवन । कति जोखिम सहरिया डेरा जीवन यो शहर त वास्तवमा फलाम र सिमेन्टको जंगल रहेछ । बाघ भएर मान्छेहरु डुल्दारहेछन् यो सहरिया जंगलमा ?
यो सहरमा हजारौ मान्छेकरु भएता पनि एक्लो महशुस गरिन्छ । दुःख र अभावहरु जिउदैछ । यस्तै अभावको कैचीले मेरो आयुको डोरी सुस्त सुस्त छिनाउ“दैछ । म थाहा पाएर पनि अनभिज्ञ झै भएर ब“ाचिरहेको छु । संघर्ष भने जारी छ । एकमुठी शास गाउकै हावामा मिसाउने मन छ । जीवन पनि उही बिसाउने अभिलाषा छ ।
यो लेखिरहदा,बायापटि छाम्छु आमा पाउदिन,एक थोपा अ“ासु झर्छ र दायापटि छाम्छु बाबा पाउदिन अनि अर्को थोपा अ“ासु खस्छ । अ“ासु नै क्या मिल्ने साथी भएको छ मेरो । जेहोस् धेरै पल्ट मरेर पनि अझै धेरै चोटि बाच्न खोज्दै छु । डेरा जीवनमा †
ए.पी चौथाङ्घ
हामी आफुलाई भएपछि पुग्छ अरुको मतलब राख्दैनौ आफुलाई सुख,सुविधा,सम्मान,चाहिने मिठो खानु पर्ने,राम्रो लगाउनु पर्ने त्यसमा पनि महिलालाई संधंै पुरुषले पछाडि पार्ने गर्दछन् । के तपाईहरुले आफनै घरमा आमा, दिदी,बहिनी,भाउजु,बुहारी, छोरा छोरीलाई कहिल्यै आफुले पाएको सुख सुबिधा सम्मान दिनु भएको छ त ?
पक्कै पनि छैन मलाई लाग्छ हामी पुरुष जति महिलाको कुरा बुझदैनौं,अरुको मतलव राख्दैनौ हामीमा म र मेरो भन्ने अहम भावना ब्याप्त छ,अरु पनि यसका भागिदार हुन आफुलाई जे चाहिन्छ अरुलाई पनि त्यो चाहिन्छ भन्ने सोच्दैनौं आफुलाई अरुको स्थानमा राखेर कहिल्यै पनि तुलना गर्दैनौ यहि नै हो हाम्रो मुख्य कमजोरी हो । अझै पनि केहीका घरमा श्रीमतीले श्रीमान अफिसबाट रातीसम्म नआएको अवस्थामा श्रीमानसंगै खाना खाउला भनेर पर्खेर बसेकी श्रीमतीले श्रीमान आएपछि ममता कता हो कता लात्ती खानुपर्ने र बेईजत सहनुपर्ने पनि हुन्छ त्र पुरुषलाई समाजमा धेरै छुट छ तपाई पुरुष हुनुहुन्छ भने एक चोटी आफूलाई स्त्रीको ठाउमा“ राखेर विचार गर्नुहोस स्त्रीका पिडा बल्ल थाहा हुन्छ । वास्तवमा स्त्री पुजनीय हुन् तर नेपालको पुरुषप्रधान समाजमा यो कुरा भाषण र नारामा मात्र सिमित छ भन्दा पनि अतियुक्ति नहोला । राज्यको राजनीति वातावरण र अहिलेको परिवेशले महिलाको यो अवस्था देखाएको छ । मलाई त लाग्छ वास्तवमैै सरकारको नेतृत्व स्त्रीले पाउंने हो भने नेपाल्मा संविधान बन्न सक्छ किनभने घरपरिवार देखि राज्य सञ्चालनको हरेक पक्षमा महिलाहरु पछि परेको अवस्था छ र यसको प्रत्यक्ष असर र दुःख पीडाहरु महिलाहरुले भोग्दै आएका छन् । राणाशासनका बेलाको महिला दमन,द्घन्दकालको १० बर्षे पिडा, पञ्चायतकालमा भोगेका पिडाहरु धेरै छन् । फेरी पुरुषलाई थाहा छैन भन्न खोजेको होईन थाहा भएर पनि काम नगरेपछि के लाग्छ त ? अहिले सम्म महिला दमन त संधै भएकै हो । भै पनि रहेको छ मात्रा धेरै र थोरै हो । माओबादी द्घन्दकालको घाउ पिडाले आज पनि आलै छ । कतिले आफ्ना पति , छोरा छोरी, घर जग्गा, गुमाएका छन भने कति त अंग भंग नै भएका छन् र कति हतियार बोकेर प्रत्यक्ष लड्न गए तर दुःख स“कटमा मात्रा महिलाको साथलिने र सुखमा बिर्सिने बानीपरेको छ नेपाली पुरुषलाई स्त्री बच्चा पाउने मेसिन र घरको काम मात्र गर्ने रोवट होइन उनीहरुलाई पनि माया, ममता , सम्मान, इच्छा, चाहाना, र केहि गर्ने अठोट हुन्छ फेरी एउटा कुरा के हो भने अहिले सम्मको कुल जनसख्यामा महिला ५१ प्रतिशत र पुरुष ४९ प्रतिशत रहेको छ पुरुषले महिला माथि गरिरहेका यो व्यवाहार राम्रो हो र ? यसमा स्त्री पनि कमजोरी छ । आउनुहोस साहस बोकेर पाउनु भएन भागेर अब लिनुहोस आप्mनो अधिकार खोसेर हामी साथ दिन्छौ पिल्सिएर होईन स्वतत्र नारी भएर बा“च्नुहोस तर एउटा कुरा के हो भने स्त्रीले पनि स्वतन्त्रता र फसनको नाउ“मा अर्धनग्न कपडा लगाउने र आफनो स“स्कृति नारीकै बदनाम हुने काम नगर्नुहोस केही हद सम्म देशमा खुलायौन बजारीकरण , बलात्कार, बेश्याबृति बढ्दै जानुमा यो पनि एउटा कारण हो ।
पुरुषले मात्रा होइन स्त्रीले स्त्रीलार्इृ नै कमजोर पार्ने काम पनि भैरहेको छ । कुनै न कुनै रुपमा स्त्री पनि यसमा जोडिएका हुन्छन् एउटा विहे भएको पुरुषस“ग दोस्री श्रीमतीको रुपमा आएर या सासुबनेर ,अथवा भाउजु बनेर होस या जेठानी बनेर तल पार्ने मात्रा काम हुन्छ। अरु पनि नेपालका ग्रामिण क्षेत्रमा सासुले बुहारीलाईृ काम गर्ने रोवट जस्तै ठान्छन् बरु घरमा कुकुरको राम्रो स्थान हुन्छ । बुहारीको त्यति हुदैन कुकुरले त खाने बेलामा खाना पाउ“छ मायां पाउछ तर बुहारीलाई त खाना ,कपडा, आराम,राम्रो बोली राम्रो ब्यवहार त परै जाओस विरामी हुदा समेत उपचार नपाएर धेरै महिलाको ज्यान जाने गरेको छ केही ठाउ“मा अझै सुत्केरी हुने वेलामा समेत घरबाट लगेर गोठमा राख्ने चलन ब्यप्त छ राम्रो स्याहार सुसार गर्नु त कता हो कता गोठमा लगेर राख्दा के हालत हो ती नारीको विचार एउटा कुरा स्त्री जाती तीन जनाको अश्रयमा बा“च्नु पर्दो रहेछ जन्मे पछि विहे नभएसम्म स्त्री बाबाका आश्रयमा वा“च्दा रहेछन् । त्यहा“ दाजु भाई स्कुल पढ्न जादा आ““फु घा“स, दाउरा लिन घरमा पढ्दा, भाडा मा“भ्न, घर धन्दामा कपडा धुन, खाना बनाउन, घुम्न जा“दा घर कुर्नर स्कुल पढ्न पाइहालेमा दाजूभाई बोडिङ वा राम्रो स्कुल आफु सरकारी स्कुल, भनेको नमाने गाली खानुपर्ने, यसरी नारीको जीवन बाबाको आश्रयमा
विहेपछाडी पतिको आक्षपमा घरको कामधन्दा देखि सबै कुराहरु गर्ने जे गर्ने हो त्यो भन्दा अगाडि श्रीमान स“ग सोध्ने अथवा अर्हायको मान्ने जे चाहिन्छ श्रीमान सग माग्ने नत्र गाली गलौज, अपहेलना, धम्की र त्रासमा बाच्नु पर्ने यस्तै तरीकाले श्रीमतिको आश्रयमा बास्नुपर्छ स्त्रीको जीवनमा तस्रो अर्थात अन्तिम आश्रय अब छोरकोमा हो अहिले सम्म बाबाको पतिको रामैै भएर आइयो अब छोराको किन नराम्रो हुनु प¥यो र राम्रै गरौ भन्ने हुन्छ । यो वेला सके सम्म गर्यौ । छोरा बुहारी नाति नातिन सबै हुन्छन् जे चाहिन्छ अब छोरा स“ग माग्ने नसको गर्नु पर्छ ।यो उमेरमा सह्रै कठिन नमरेसम्म छोराकै आश्रयमा बाच्नु पर्छ स्त्रीजातिलाई यो बध्यता हो । रहर होइन अब आजको यो २१औ सताब्दीमा पनि कुनै न कुनै रुपमा दविरहेका छन् दवाइरहेका छन सा“च्चीकै नारीहरु एक नभए सम्म, नजाने सम्म,अधिकार नखोजे सम्म यस्तै आश्रयमा बॉच्नु पर्ने हुन्छ । अब तपाई आफ्नो जीवन कसरी जीउने आश्रयमा या स्वतत्र भएर यो तपाईहरुको विचार हो ।

Comments
Post a Comment