turist year 2911

पर्यटन वर्ष २०११ को सन्दर्भमा
कर्णाली एक ऐतिहासिक पर्यटनस्थल
नेपालको कूल क्ष्ँेत्रफलको १५ प्रतिशत भुभाग ओगट्ने कर्णाली अञ्चल आज ®ाम्रो पर्यटकीय स्थलको सम्भावना बोक्दाबोक्दै पनि विविध का®णले पर्यटक विहिनको अवस्थामा पुगेको छ । देशका १४ अञ्चलमध्ये कर्णाली अञ्चल विकासका सूचकहरुमा सबैभन्दा पछाडि ®हेको छ । बल्लतल्ल कर्णालीका २ वटा जिल्ला कालिकोट ® जुम्लावाहेक अन्य जिल्लाहरु डोल्पा, मुगु ® हुम्लालाई कहिले मोट® बाटोको सञ्जालले छुने हो त्यो पनि निश्चित छैन । मोट® बाटोको सञ्जालले छोएका जुम्ला ® कालिकोटमा पनि चुनौतिपूर्ण रुपमा यातायात सञ्चालन भइ®हेको छ । दुवै जिल्लामा ®ाम्र®ी सञ्चालन हुन नसक्ने कर्णाली लोकमार्गले भ®पर्दो सडक यातायातको रुप लिन सकि®हेको अवस्था छैन । स®का®ले कर्णालीलाई पर्यटकीय सम्भावना बोकेको क्ष्ँेत्र भने® धे®ै पहिलेदेखि नै पर्यटकीय सूचीमा ®ाखेको छ । निश्चित रुपमा कर्णालीको भौगोलिक सं®चनाले यस क्ष्ँेत्रलाई पछाडि पा®ेको छ । कर्णालीको कूल क्षेत्रफलमध्ये ४५ प्रतिशत भू–भाग ४,५०० मिट®भन्दा अग्लो हुनु, अर्को ४७ प्रतिशत भू–भाग २५०० मिट®माथिको शितोष्ण प्रदेश हुनु ® सबै याममा खेती गर्न सकिने १५०० मिट®भन्दा तल्लो भू–भाग १ प्रतिशत मात्र ®हेका का®ण यो क्ष्ँेत्र ग®िबीको चपेटामा प®ेको छ । ग®िब मुलुकको त्यसैमा पनि ®ाज्यद्वा®ा उपेक्षापूर्ण व्यवहा® भोगेका का®णले पनि विकास ® आधुनिकीक®णको पथमा अगाडि बढ्न सकि®हेको देखिंदैन । यि यावत समस्याको चपेटाले धे®ै ®ाम्रो पर्यटकीय सम्भावना हु“दाहु“दै पनि पर्यटन क्षेत्रको विकास एकदमै न्यून ®हेको पाईन्छ ।
पर्यटनको आसलाग्दो सम्भावना बोकेको कर्णालीलाई सुविधा सम्पन्न ठाउ“मा ®हेका, देशको केन्द्रमा बस्ने बुद्धिजीवीहरुले धे®ै समय अघिदेखि ®ोग, भोक, ग®िबी ® विपन्नताको पर्यायको रुपमा प®िभाषित गर्ने ग®ेका छन् । तथापी कर्णालीवासीहरु पनि आफ्नो पू®ानो सङ्किर्ण सोचबाट मुक्त हुन सकेको पाइ“दैन । ®ाज्यका ठूलाबडा भनाउ“दाहरुले यदि कर्णालीलाई सही अर्थमा आर्थिक सम्पन्नता बनाउन चाहन्थे भने कर्णालीमा अवस्थित देशको ठूलो सं®क्षण क्ष्ँेत्र ®ा®ा, से–फोक्सुन्डोमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गर्थे होलान् । हुम्लाको सिमिकोटबाट प्रसिद्ध तिर्थस्थल जाने स्थलमार्ग कैलाशपर्वत ® मानस®ोव® तालसम्म पर्यटक जाने वाताव®ण बनाउथे होलान, कर्णालीका जनतालाई पर्यटन जनचेतना जगाई आत्मनिर्भ® बनाउ“थे होलान्, त® मुखमा ®ाम–®ाम बगलीमा छु®ा भनेभैंm मुखमा कर्णाली–कर्णाली भन्ने व्यबहा®मा कर्णाली वि®ोधी काम ग®ि®हेका छन् ।
कर्णाली ऐतिहासिक रुपमा बहुभाषिक, बहुसांस्कतिको धनी क्ष्ँेत्र हो । जुम्लाको सिंजा नेपाली भाषाको उत्पत्ती भएको तथ्य सबै सामु प्रष्टै छ । साथसाथै कर्णालीमा लामाले बोल्ने भाषाका रुपमा खाम ® अन्य भाषामा खस भाषा प्रख्यात ®हेका छन् । यहा“ फ®क जाति, फ®क समुदायको फ®क संस्कृति ®हेको पाइन्छ । कर्णालीमा विविध पर्व तथा संस्कृति मनाई मनो®ञ्जन लिने प्रचलन ®हेको छ । जस्तै देउडा संस्कृति, मठमन्दि®मा पर्वहरु, हुड्को खेल्नु, माने नाच, झा“क्री ना“च्ने चलनहरु तमाम ®हेका छन् । कर्णाली क्ष्ँेत्रमा विभिन्न हिमाल, तालतलैया, मठमन्दि®, खोला, नदीनाला, हिमनदी, हिमताल विविध जडिबुटी ठूल–ठूला लेकहरु अवस्थित ®हेका छन् । जस्तै हुम्ला कर्णाली, मुगु कर्णाली, डोल्पाको दुनै खोला, कालिकोटको कर्णाली नदी, जुम्लाको तिला नदी ¥याÏटीङ्गको लागि उपयुक्त हुन सक्छन्, चाङ्ला हिमाल, सैपाल हिमाल, सिंजा उपत्यका, लिमी भ्याली आदि  प्रशस्तै पर्यटकीय स्थल यहा“ ®हेका छन् । हुम्लाको सिमीकोट, मुगुको गमगढी, डोल्पाको दुनै, जुम्लाको खलंगा बजा® ® कालिकोटको मानमा यि पा“चवटै सद®मुकाम पनि ®मणीय स्थलमा पर्छन् । नेपालकै ठूलो छह®ा पाचाल छह®ा कालिकोटमा पर्छ । यस्ता सयौं–सयौं ®मणीय पर्यटकीय स्थलहरु कर्णालीमा ®हेका छन् । यि यावत पर्यटकीय स्थलको धनी क्षेत्र हु“दाहु“दै पनि आज पर्यटक विहिन पर्यटकीय क्ष्ँेत्रमा सिमित हुनुप®ेको छ ।
कर्णालीमा पर्यटनका गन्तव्यहरुः
कर्णालीका पा“चैवटा जिल्लाहरुमा विशेष रुपमा पर्यटकीय गन्तव्यहरुको खोजी भइसकेको छ । तल उल्लेख भएका केही गन्तव्यहरुले कर्णालीको अपा® पर्यटकीय भविष्य औंल्याउ“छन् । स्थापित ® प®िचित भइसकेका यी गन्तव्यहरुको लागि सही खालको पूर्वाधा®तर्पm हाम्रो ध्यान जानुपर्ने खा“चो छ । अनुभवहरुले के देखाएका छन् भने पर्यटक पुग्नका लागि पूर्वाधा®हरु ® सुविधा पुग्नु अत्यन्त जरु®ी छ ।

सि.नं.    गन्तव्य    महत्व    कस®ी पुग्ने    सुविधाहरु
१    हुम्ला सिमिकोटदेखि    सुन्द® पदयात्रा ®    सिसिमकोटबाट     सीमित सुविधाका
     हिल्सा    कैलाश मानस®ोब®को    ६ दिन पैदल वा    लज तथा स्थानीय
        प्रवेशमार्ग    हेलिकोप्ट® सेवा    होटलहरु
२.    सिमिकोटदेखि सैपाल    हिमाली दृष्य ® पदयात्राका    सिमिकोटदेखि १२    टेण्ट क्याम्प
    हिमाल ®ाउण्ड ट्रीप    ®ोमाञ्चक अनुभव    दिनको पैदल यात्रा    आवश्यक पर्ने
३.    सिमिकोटदेखि चाङ्ला    हिमालहरुको अवलोकन ®    सिमिकोट–चाङ्ला ®    टेण्ट क्याम्प
    हिमाल हु“दै सिमिकोट    पदयात्राको ®माइलो    सिमिकोट फर्के®    आवश्यक पर्ने
            आउन १८ दिन
४.    दुनैदेखि सुलिगाढ हु“दै    ®मणीय दृष्य ® हिमाली    डोल्पाको सद®मुकाम    सीमित सुविधाका
    फोक्सुण्डो ताल    गाउ“हरु, सुलिगाढ झ®ना     दुनैबाट लज तथा स्थानीय            ® फोक्सुण्डो तालको अवलोकन
५.    दुनैबाट धो हु“दै    तिब्बती जीवनशैली देखिने    दुनैबाट ४ दिनको    टेण्टहरुको व्यवस्था
    फोक्सुण्डो ताल    वस्ती ® जीवनशैलीको    पैदल यात्रा    गर्नुपर्ने
        अवलोकन, ®ोमाञ्चक बाटो
६.    दुनैदेखि माथिल्लो डोल्पा    हिमाली बस्ती, से गुम्बा    दुनैबाट १८ दिनको    टेण्टक्याम्पहरुको
    ® डोल्पा ®ाउण्ड    सल्दाङ, भिजे® गुम्बाहरुको    पैदल यात्रा    व्यवस्था हुनुपर्ने
        अवलोकन ® वन्यजन्तुहरु
        हेर्न सकिने
७.    सिंजा उपत्यका    नेपाली भाषाको    जुम्लाको सद®मुकाम    सीमित सुविधाका
        उद्गमस्थल, पश्चिम    खलङ्गाबाट    होटल तथा
        नेपालको ®ाजधानी,    दुईदिनको यात्रा   
        मन्दि®, जनजीवन ®
        अरु पहाडी दृष्यहरु
८.    जुम्लादेखि ठाकु®ज्यू ताल    धार्मिक हिसाबले    जुम्लाको सद®मुकाम    टेण्टक्याम्पहरु
    पदयात्रा    महत्वपूर्ण ®मणीय दृष्यहरु    सद®मुकाम खलङ्गाबाट    आवश्यक
            दुईदिनको यात्रा   
९.    जुम्लादेखि फोक्सुण्डो    हिमाली क्ष्ँेत्रको पदयात्रा,    जुम्ला अथवा से–    टेण्टक्याम्पहरु
    तालसम्मको पदयात्रा    जंगल ® वस्तीहरुको यात्रा    फोक्सुण्डोबाट ६ दिन    आवश्यक
१०.    जुम्लादेखि ®ा®ाताल     सुन्द® ® ®ोमाञ्चक    जुम्लाको सद®मुकाम    कयम्प साइट ®
    सम्मको यात्रा    पदयात्रा मार्ग, हिमाली    खलङ्गाबाट ३     सीमित सुविधाका
        जनजीवन, कर्णालीका गाउ“    दिनको यात्रा    होटल तथा
        ® जीवनशैली ® मनमोहक        लजहरु उपलब्ध
        ®ा®ाको आनन्द
११.    ®ा®ा ताल    नेपालको सबैभन्दा ठूलो    नेपालगञ्ज वा    समिति सुविधाका
        ताल, बोटिङ, ताल व®प®को    सुर्खेतबाट सिधै    होटल तथा
        जंगल ® ®ोमाञ्चक    गमगढी विमानस्थल    लजहरु उपलब्ध
        पदयात्रा मार्ग    हु“दै २ घण्टाको
            पदयात्रा वा जुम्ला वा
            हुम्लादेखि ३ दिनको
            पैदल यात्रा
१२.    ®ा®ादेखि मुर्माटपको     सुन्द® बाटो ® जंगल,    ®ा®ातालदेखि २ देखि    सीमित सुविधाका
    बाटो    ®ा®ा ताल ® हिमालयहरुको    ३ घण्टाको पैदलयात्रा    होटल तथा लजहरु
                उपलब्ध ®हेको
१३.    ®ा®ादेखि मुगु गाउ“को    सुन्द® बाटो, ऐतिहासिक    ®ा®ादेखि २ दिनको    टेण्टक्याम्पहरु
    पद यात्रा    मुगु गाउ“ ® गुम्बाहरुको    पैदल यात्रा    आवश्यक
        अवलोकन
१४.    गमगढीदेखि छाया“नाथ    धार्मिक महत्व, ®ोमाञ्चक    गमगढीदेखि    टेण्टक्याम्पहरु
    पदयात्रा    पदयात्रामार्ग, सुन्द® दृष्यहरु    दुई दिनको पैदलयात्रा    आवश्यक
१५.    मान्माखा“डााचक्रदेखि    कर्णाली ®ाजमार्ग,    मोट®साइकल वा    सीमित सुविधाका
    जुम्ला खलङ्गा    तिलानदीको दृष्य, सुन्द®    गाडीबाट एक दिनको     होटल तथा
        बाटो    यात्रा हिउ“दमा    लजहरु उपलब्ध
१६.    मान्मा खा“डाचक्र    ऐतिहासिक पञ्चदेवल    मान्माबाट केही    सीमित सुविधाका
        मन्दि®, पाण्डव कुवाको    घण्टााको पैदलयात्रा    होटल तथा लजहरु
        अवलोकन        उपलब्ध
१७..    मान्मा खा“डाचक्रदेखि    कर्णाली नदीस“गै    मान्माबाट    टेण्टक्याम्प
    प“चाल झ®ना    जंगलसहितको यात्रा,    एकदिनको     आवश्यक
        नेपालकै सबैभन्दा अग्लो    पैदलयात्रा
        झ®ना
१८.    मलयागि®ी पदयात्रा    पाटनको ®मणीय    मान्माबाट    टेण्टक्याम्प
    वर्जश्व®ी देवी मन्दि® ®    जडीबुटीको लागि    दुई दिनको    होटल तथा
    मलयागि®ी पीठको दर्शन    अनुसन्धान    पैदलयात्रा    लजहरु उपलब्ध
१९.    मान्मादेखि बडिमालिका    ऐतिहासिक मन्दि®को    दुई दिनको    टेण्टक्याम्प
    मन्दि® खा“डाचक्रदेखि    अवलोकन    पैदल यात्रा    आवश्यक
    पंचाल झ®ना
कर्णालीस“ग पक्कै पनि पर्यटकीय भविष्य छ, त® पर्यटन सम्भावनाले मात्र हामी त्यसबाट उचित फाइदा लिन सक्दैनौं । सही ® वस्तुनिष्ट बजा®ीक®ण ® प्रवद्र्धनले मात्र पर्यटकीय बजा® फ®ाकिलो हुन सक्छ । पर्यटन वर्ष २०११ को सन्दर्भमा कर्णालीको पर्यटन विकासका लागि तत्काल ग®िनुपर्ने ® दीर्घकालीन रुपमा ग®िनुपर्ने कार्यहरुलाई यहा“ उल्लेख ग®िएका छन् ।
तत्काल गर्न सकिने
–     छनोट भइसकेका गन्तव्यहरुमा आन्त®िक ® बाह्य दुवैखालका पर्यटक लैजान प्रयास गर्नुपर्ने
–    पर्यटकहरुलाई केही रुपमा बढी सेवा तथा सुविधाका प्याकेजहरु स®का®ी ® गै®स®का®ी तब®बाट हुनुपर्ने
–    कर्णालीका जिल्लाहरुमा हाल विद्यमान वायुसेवा प्रणालीमा व्यापक सुधा® ल्याउनु पर्ने
–    ®ा®ा ताल ® फोक्सुण्डो ®ाष्ट्रिय रुपमा चर्चामा आइसकेका ठाउ“ भएकाले आन्त®िक पर्यटकलाई समेत ख्याल ग®े® कार्यक्रमहरु बनाउनु पर्ने
–    भएका होटल तथा लजहरुलाई व्यवस्थित गर्न पर्यटकका लागि आवश्यक स्वागत सत्का®को संस्कृति, आधा®भूत स®सफाइ ® अरु सुविधाहरुबा®े तालिम दिनु पर्ने
–    स्थानीय रुपमा काम ग®ि®हेका गाविस, जिविस तथा सामाजिक संस्थाहरुले पर्यटन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रमहरु ल्याउने
–    सडक यातायात भन्दा पनि व्यवस्थित गो®ेटो बाटो निर्माण ® स®सफाइमा जोड दिने
–    ®ाष्ट्रिय रुपमा पर्यटन गन्तव्यमा लैजान यहा“का केही ठाउ“हरुलाई तोक्नु पर्ने
–    भएका पर्यटन गन्तव्यहरुको व्यापक रुपमा प्रचा® प्रसा® गर्ने
भविष्यमा गर्न सकिने,
–    स्थानीय तहमा पर्यटन संस्कृतिलाई बढावा दिने, जस्तोः नियमित स®सफाइ, पाहुनाहरुको स्वागत, सत्का® ® आतिथ्यता सम्बन्धी तालिम, ज्ञान तथा सीपहरुको विकास
–    पुर्वाधा®हरुको विकास, जस्तो बाटोघाटो, पुलपुलेसा, व्यवस्थित होटल तथा लजहरुको स्थापना ® भएकाहरुको सुधा®
–    गाविस तथा जिविसहरुको कार्यक्रममा पर्यटन विकासलाई प्राथमिकता दिइनु पर्ने
–    ®ाष्ट्रिय तथा अन्तर्®ाष्ट्रिय रुपमा कर्णालीका मुख्य गन्तव्यहरुको बा®ेमा व्यापक प्रचा® प्रसा® गर्ने
–    पर्यटन सेवाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
–    नया“–नया“ पर्यटन गन्तव्यहरुको खोजिकार्य ग®ी विकास गर्न ।
–    स्थानीय जनतालाई विविध तालिम दिए® जाग®ण ल्याउने ।


Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही