Posts

बालबालिका, बाल अधिकार र हुम्ला जिल्लामा बालअधिकार सम्वन्धी केही बिश्लेषण

कँुगा सण्डुप लामा    “म विश्वस्त छु कि हामीले बालबालिकाहरुको लागि केही अधिकारहरुको माग गर्नु पर्छ र ती अधिकारहरुलाई विश्वभरी सवैबाट मान्यता प्रदान गराउनका लागि खटेर प्रयास गर्नु पर्छ ।”                                            एगलैण्टन जेव १. बालबालिका बालबालिकालाई अर्थ र परिभाषाको दृष्टीकोणवाट हेर्ने हो भने विभिन्न सन्दर्भ अनुसार व्याख्या र विश्लेषण गर्न सकिन्छ । समग्रमा बालबालिकाको अर्थ वा परिभाषालाई केलाउँनु पर्दा  दुई तरिकाले हेर्न सकिन्छ । पहिलो तरिका भनेको बालबालिकाको उमेरको दृष्टिकोणवाट र दोश्रो तरिका भनेको व्याख्यात्मक वा व्याख्या गरेर  स्पस्ट पार्न सकिन्छ ।  उमेरको दृष्टीकोणले बालबालिकाको परिभाषा गर्नु पर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन तथा कानुनद्धारा निर्देश गरे अनुसार विभिन्न तरिकाले गर्न सकिन्छ । जसलाई यसरी राख्न सकिन्छ । बालबालिका अधिकारका सम्वन्धमा बनेको संयुक्त राष्ट्रिय ...

संघिय राज्यको अवधारण र कर्णाली विकास

लक्ष्मी ऐडी वर्तमान राज्य पुन संरचना र संविधान लेखनमा दिगो शान्ति सम्पन्न समावेशी राज्य ,सीमान्कृत समस्या समाधान गर्ने सिलसिलामा हामीेले कर्णाली विकासका लागि नसोची नहुने बेला आएको छ । राज्य पुन संरचना भित्र कर्णालीलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा धेरै सवालहरु उठेका छन् । देश पूरै संघियताको पक्षमा उभिएको बेलामा कर्णालीका जनता नेता जुरमुराउनु स्वभाविकै हो । देशका अन्य स्थानमा झै मध्यपश्चिम वा कर्णाली भेगतिर संघिय राज्यको माग हुदैछ । कर्णालीका जनता बुद्धिजीवी र नेताहरुमा संघियताको बहस चलिरहेछ । हिजो आज राज्य पुन संरचनामा कर्णाली क्षेत्रलाई  कसरी उपस्थित गराउने भन्ने बारे छलफल गदै छन् कर्णाली बासीरुहरु । अर्को तिर संघिय संरचना कसरी तयार पार्ने भन्ने ठुलो समस्या देखा परेको छ । कर्णाली राज्य , खस राज्य , भेरी कर्णाली  प्रान्त, सिंजा प्रदेश आदि प्रमुख नामहरु अघि सारिएका छन् । यसैगरि भौगोलिक सिमानाको आधारमा कर्णालीका ५ जिल्ला हुम्ला ,जुम्ला ,मुगु,डोल्पा , कालिकोट ,जाजारकोट , सुर्खेत, दैलेख राप्तीका सल्यान ,प्युठानका केहि गाविसहरु समावेश गरि जडान राज्य बनाउने र सोको सदरमुकाम सुर्ख...

एक दशक अघिको हुम्लाको शिक्षा

नवराज घिमिरे २०५६ साल असोज महिनाको १९ गते विद्ययापुर सुर्खेत देखि हम्ला सदरमकाम सिमकोटको पूर्वपट्टि करीव ५५ किमी कर्णाली नदीको तीर स्थित हिमज्योती मावि सर्केगाडमा शिक्षक हुनको लागि यात्रा तय भयो । त्यस विधालयका तत्कालीन प्रधानध्यापक धर्मराज बरालसँगको मौखिक सम्पर्क तथा अंग्रेजी शिक्षकको दरबन्दीमा  नियुक्ति गरिदिने उहाँको भरपुर आश्वासनका साथ विस २०५६ साल असोज २० गते नेपालगञ्जको पूर्ण होटलबाट झोला बोकी बिहान ८ बजे नेपाल वायु सेवाको जहाजबाट हुम्ला प्रस्थान गरियो । करीब १३०६ को हिमाल पहाड माथिको उडान पछि करीब ९ बजे सिमकोट अवतरण गरियो । साईनबोड नभएको एक होटलमा खाना खाई तत्कालीन जिविस जीवन बहादुर शाहीलाई भेटे । प्रधानध्यापक धर्मराज सरले सम्पर्क व्यक्तिको रुपमा उहाँलाई भेटनु भन्नु भएकोले उहाँसँग भेटी परिचय गरियो । तत्पश्चात उहाँले मलाई श्री मानसरोवर उमाविको भवनमा लगि सर्केगाड तिर जाने ओरालो बाटो देखाई आफु फर्कनु भयो । म एक्लै ओरालो तिर अगाडी बढे । सिमकोटबाट कर्णाली नदी किनार पुग्न खार्पुनाथ पुग्नुपर्ने भयो र म त्यही पुगे । एक्लै कर्णालीको तिरैतिर हिडदै सानातिना चियाका छाप्राहरु पार गदै ला...

अन्र्तवार्ता

हुम्लामा चिट चोराउन युद्ध हुन्छ वि.स.२०१६ सालमा मुचु ५ हुम्लामा जन्मिई बिगत करीव १४ वर्षदेखि कैयौ गरीब हुम्ली बालबालिकालाई उचित शिक्षाको लागि आवश्यक सामाग्रीको व्यवस्था गर्ने संस्था हिमाली चिल्डे«न सोसाईटीका संस्थापक कमार लामासँग नन्द बहादुर ऐडीले गरेको अन्र्तवार्ता ः    आज भोली केमा व्यस्त हुनु हुन्छ  ? स्कुलतिरै व्यस्त हो । यो साल विद्यार्थीहरुको चाप बढेकोले महिला छात्रा बनाउदै छौ । अहिले हामी सँग एउटा मात्रा भवन छ । केटा र केटीलाई एउटै भवनमा राख्नु परेको अवस्था छ । अब हामीले केटा र केटीलाई फरक फरक छात्रा छात्राबासमा राख्ने व्यवस्था गदैछौ । भवनको अभावले गर्दा पढन आएका केहि नयाँ विद्यार्थीहरुलाई फिर्ता पठाउन बाध्य भएका छौ । महिला छात्राबासको काम सकिना साथ स्कुलको लागि छ कोठे भवन बनाउने तयारी गरिरहेका छौ । हिमालयन चिल्डे«न सोसाइटी कहिले स्थापना भएको हो ?  वि.स.२०५५ सालमा हिमालयन चिल्ड्रेन होमका नामले जिप्रका हुम्लामा दर्ता भई करीब दुई वर्षसम्म सञ्चालन भयो र पछि द्धन्द चर्किदै जादा बन्द भयो । संस्था बन्द भएपनि काठमाडौमा आफनै व्यक्तिगत खर्चले आठ जना बच्चाहरु निर...

ग्रेट हिमालयन ट्रेलर प्रोजेक्ट

राकेश शाही परिचय ः  विगत सन् द्दण्ण्ड देखि क्ल्ख् को आर्थिक सहयोग र ल्भउब ित्चगकत हुम्लाको साझेदारीमा सञ्चालित त्जभ नचभबत ज्ष्mबबिथबल त्चबष् िम्भखभयिऊभलत एचयवभअत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सञ्चालित छ । सन् द्दण्ण्ड बाट सञ्चालित कार्यक्रमले हुम्ला जिल्लामा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले विभिन्न सरकारी एवम् गैर सरकारी सरोकारवाला निकायहरुसँग छलफल, अन्तरक्रिया, तालिम, गोष्ठी र कार्यशाला सञ्चालन गर्दै दिगो पर्यटन विकासका लागि यस संग सम्बन्धीत व्यक्ति वा निकायहरुलाई आय आर्जन र सीप विकासका लागि कयात धबचभ मा विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको थियो ।     त्जभ नचबतभ ज्ष्mबबिथबल  त्चबष् िम्भखभयिऊभलत एचयवभअत ले विशेष गरी दिगो पर्यटन विकास र यसबाट मानिसको आय आर्जनमा सहयोग पु¥्याई रोजगारीको अवसरमा वृद्धि र देश विकास गरिबीनिवारण गरी र विदेशी मुद्रा आर्जनका रुपमा सहयोग पु¥याउनका लागि महत्वपूर्ण र दुरगामी लक्ष्य लिएको पाईन्छ । नेपालको प्राकृतिक सुन्दरता, यहाँको हावापानी, महत्वपूर्ण सम्पदा, संस्कृति, जनजीवन जस्ता क्षेत्रका महत्वपूर्ण र आकर्षक आयामहरुले गर...

महत्वपूर्ण जडिबुटी गुच्ची च्याउ

 रमेश रावत वैज्ञानिक नाम ः ःयचअजभििब वनस्पति वर्ग ः ज्भखिभििबअभबभ स्थानीय नाम ः बुटिकान , च्याउँ नेपाली नाम ः गुच्ची च्याउँ अग्रजी नाम ः ज्ष्mबष्बिल mयचभ ि, mयचभ िmगकजचययm परिचय ः     विश्वमा पाईने १४ प्रजातीको गुच्ची च्याउँ मध्ये नेपालमा ःबचअजभििब को ५ वटा प्रजातीहरु ःःयचअजभििब अयचष्अब ः।बलनगकतष्अभउ,ःमभष्अिष्यक ,ः।ख्गनिबचष्क मध्ये ःयचअजभििब अत्यधिक पाईन्छ र केहि मात्रामा ः।भकअगभिलतब पाईन्छ । यो वर्षेनी उम्रने ढुसी वर्गको वनस्पति हो यसको भित्र बढि कसिएको ढाड हुन्छ । यसको माथि छाता जस्तो हुन्छ । त्यसैले यसलाई कतै—कतै छाता च्याउ पनि भन्ने गरिन्छ । यसको रंङ धमिलो सेतो नौनी जस्तो हुन्छ । यो फागुन देखि असार सम्म धेरै उम्रने गर्छ भने साउनमा पनि कतैकतै भेटिने गर्दछ । यसको जीवन चक्र एक महिनामा समाप्त हुन्छ । यो परिपक्क भईसकेपछि ५ दिन मात्रा रहन्छ , त्यसपछि कुहिन्छ ।     पाईने स्थान ः     यो पाईने स्थान ४ हजार मिटरको उचाईमा पाईन्छ । यो हुम्ला लगायत कर्णाली अञ्चलका पाचँ वटै जिल्लाका लेकमा सल्लो , ठिन्क्या र खरुको रुखहरुका जंगलमा ओसिलो ठाउँमा पाईन...

एसियाली अवधारणामा सञ्चार सिद्धान्त

श्रीराम खनाल हामी सञ्चारका अध्यापकहरु सञ्चारका पश्चिमा सिद्धान्त र ढाँचा पत्रकारिता तथा  आमसञ्चारका विद्यार्थीहरुलाई खूव घोटाउँछौ । तर हामी प्राच्य सञ्चारका ज्ञान भण्डारको रुपमा रहेको पूर्वीय दर्शनका वारेमा खासै चर्चा गर्दैनौ ।  के एसियाली परिप्रेक्ष्यमा सञ्चार सिद्धान्त वनेका छैनन, एसियाली विद्वान सञ्चारशास्त्रीहरुले यस क्षेत्रमा कलम चलाएका छैनन ? अहिले सम्म सञ्चारको एसियाली अवधारणा वारे कति काम भएका छन ? यो लेख यिनै विषयवस्तुमा केन्द्रित छ । सञ्चार प्रेषक र प्रापक वीच हुने प्रणालीवद्ध प्रक्रिया हो । यो अन्तहिन छ । यो मावन जीवन सार्थक वनाउने प्रक्रिया हो । सञ्चार विना मावन जीवन अपुरो र अधुरो रहन्छ । अहिलेसम्म प्रतिपादन भएका पश्चिमा सञ्चार सिद्धान्तहरु मुख्यतया दुई वटा अवधारणासँग सम्वन्धित  छ ।  पहिलो अवधारणा अनुसार एउटै संस्कृति भाषा र सामाजिक मान्यता भएका समरुप श्रोता भएका समाजमा सञ्चार सफल हुन्छ अर्थात एउटै रिचुअल भएका समाजमा सञ्चार सफल हुन्छ । अर्को अवधारणाले फरक धर्म, संस्कृति मान्ने  वा विविधतापूर्ण समाजमा प्रेषकले प्रापकलाई जित्नुपर्ने वा अभिप्रेरित पार...