Posts

Showing posts from December, 2011

Devlop iof media in Humla

ह्ुम्लाको विकासमा सञ्चार माध्यमको भूमिका  नन्द बहादुर ऐडी आजको युग सञ्चार र प्रविधीको युग हो । प्रविधीले गर्दा हरेक अप्ठयारा र वाधाहरु सहजीकरण हुँदै गएका छन् । जहा सञ्चार र प्रविधी छ त्यहा विकासको सम्भावना छ । सञ्चार र विकासमा एक अर्का बीच अनोन्याश्रित सम्बन्ध रहेको छ । विश्वले सञ्चार र प्रविधीको क्षेत्रमा धेरै फड्को मारिसकेको छ । विश्वको तुलनामा नेपालले पनि सञ्चारको क्षेत्रमा बामेसरि रहेको अवँस्था छ । ह्ुनत ०४६ को जनआन्दोलन पछि नेपालको सञ्चार क्षेत्रमा विकासको गति तीव्र रुपमा अघि बढेको तर पनि सार्क राष्टमै सबै भन्दा बढि एफ एम रेडियो भएको राष्ट्रको रुपमा नेपाल चिनिन सफल भएको छ । विकास योजनाका हरेक गतिविधी सञ्चार माध्यमसँग सम्बन्धित राख्ने हो भने त्यो दु्रत गतिमा अघि बढ्न सक्छ । सञ्चार माध्यम भनेको जनता र सरकार वा सरोकार वालापक्ष बीचको पुल हो । सरकारले के कस्ता कार्यक्रम ल्याउदैछ जनतालाई जानकारी गराउने र जनताले के कस्ता प्रकृतिका कार्यक्रक अपेक्षा गरिरहेका छन् त्यो सरकार वा सम्बन्धित निकायमा पुयाउने काम सञ्चार माध्यमले गर्दछ । यदि यी दुबै पक्षबीच आपसमा सूचना नहुने हो भने विकासले फडको

FunnyJourney

  g]Ks]nx?sf] cltyL ;Tsf/ / 6fu]sf] /d0fLo ofqf gGb axfb'/ P[8L hLGbuL Ps /dfOnf] ofqf /x]5 . slxn] k"j{sf] Onfddf t slxn] klZrdsf] x'Dnfdf o:t} sfdsf] lznlznfdf b]zsf ljleGg e" efudf k'lubf] /x]5 . ofqfs} qmddf ut c;f/ dlxgfsf] bf];|f] ;ftf d d]N5fd kfnL g]Ksf x'b} 6fu] vs{df k'u]sf] lyP .  g]Ksfsf] af/]df w]/} s'/fx? ;'g]sf] lyP d}n] . ;ft k6s 3fd nfUg], d[usf] lzsf/ / cltyL ;Tsf/ nufotsf oL ofjt s'/fx? . oL s'/fx? X]g{ / dxz'; ug{ cft'/ lyP d . o;}n] g]Ksfdf k'Ug] c7f]6 ub} ut c;f/ !$ ut] km'rfaf6 d]N5fdsf] sf]sf{ ufpFdf k'u] d . jiff{n] ubf{ @ lbg ;Dd sf]sf{ d} /f]lsg' kof] d}n] . @ lbg kl5 cyf{t !( ut] laxfg} * ah] lt/ Toxfaf6 g]Ksfsf] ofqf k|f/De u/] d}n] .  ha d d]N5fd x'b} b]zL vf]nfdf k'Ug} nfu]sf] lyP clg em/Ln] e]6fof] dnfO{ . cTolws em/L kg{ nfu]sfn] s]lx l5g d cf]t nfUgsf] nflu glhs}sf] cf6L lt/ nfu] . Toxf @ hgf dlxnf /x]5g\ . pgLx?n] o:tf] em/Ldf ofqf ug&#

Bidhan of Karnali Devlopment Youth Fourm

                     कर्णाली विकास युवा मञ्च नेपाल                  ृप्बचलबष् िम्भखयिऊभलत थ्यगतज ँयगचm ल्भउब िे हुम्लाको विधान – २०६८ प्रस्तावना भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रको रुपमा परिचित नेपालकै पनि अति विकट तथा विकासका न्यूनतम पूर्वाधार बाट पनि बन्चित कर्णाली अञ्चलका विधमान आर्थिक, सामाजिक तथा सांस्कृतिक, शैक्षिक पछौटेपनको अन्त्य गरी न्याय, समतामूलक, आत्मनिर्भर, समय सापेक्षिक, समावेशी र सभ्य समाजको निर्माण गर्ने दृढ संकल्पका साथ २१ औ शताब्दीका मानविय विकासका सिद्वान्त र मान्यता तथा लैङ्गिक समानता र समताका आधारमा स्थानिय स्रोत साधनको सहि पहिचान, परिचालन र सदुउपयोग गर्न एकल व्यक्तिको अथक प्रयासले मात्र संभव नहुने यर्थाततालाई मनन गरेर सामुहिक प्रयास र प्रत्यनका साथ यस क्षेत्रको पछौटेपन तथा कहाली लाग्दो अवस्थामा कठिन जिवन गुजारा गरिरहेका सम्पूर्ण वर्ग, लिङ्ग र समुदायको जीवनस्तर उकास्दै मानव र मानविय समुदायको हरेक समस्या समाधानमा संलग्न तथा क्रियाशिल रहने र  कर्णालीका युवाहरुलाई एकिकृत गरि कर्णालीको विकासमा सहयोग गर्ने उद्देश्यले यो कर्णाली विकास युवा मञ्च नेपाल ९ प्बचलबष् ि