Posts

Showing posts from February, 2013
Image
nanda
Image
nAnda bahadur aidee
Image
srija adhikaree
Image
नन्द बहादुर ऐडी

हिमनगर मासिकमा प्रकाशित समासामायिक सकमचार तथा लेख रचनाहरु

नेपालमा करीव ३५ हजार राष्टिय तथा अन्त राष्टिय ग्रैह्र सरकारी संघ सस्थाहरुले विभिन्न क्षेत्रमा लगानी गरि आफनो कार्य सञ्चाल गर्दै आई रहेका छन् । ती हजारौ संस्थाहरुको भिडमा सामेल भई सन १९८० को दशक देखि नेपालको विभिन्न क्षेत्र र  त्यसमा पनि विशेष गरि कर्णाली क्षेत्रलाई प्राथमिकताका साथ आफनो कार्य थलो बनाउदै आएको एक उत्कृष्ठ अन्त राष्टिय ग्रैह सरकारी संस्था हो एस.एन.भी नेपाल । यहि संस्था अन्र्तगतको कार्यक्रम द ग्रेट हिमालयन टे«लकोे टिम लिडरका साथै समग्र संस्था (एस.एन.भी) को वरिष्ठ सल्लाहकार मिम हमालसँग नन्द बहादुर ऐडीले गरेको अन्र्तवार्ता  एस एन भी नेपालको उत्पति कहिले र कहाँ बाट भएको हो । यो सस्था नेपालमा सन् १९८० को दशकमा आएको थियो । त्यतिबेला भोलिन्टियरको रुपमा आएको थियो भने सन् १९८३ देखि सन् १९९९ सम्म नेपालको कर्णाली र मेची अञ्चलमा ठुलठुला पुल लगायत विकासका पूर्वाधार बाटो, खाने पानी,भवनहरु निमार्ण गर्यो । त्यसपछि विस्तारै सबै काम आफै मात्र गर्नु हुन्न यो काम समुदायमा हस्तान्तरण गर्दा समुदायको क्षमता वृद्धि हुन्छ र  दिर्घकालीन रुपमा टिक्न सक्छ भन्ने कुरालाई मनन गदै सन् २०००–२००३ सम्म

छट पटिदै ढल्ने भए

नन्द बहादुर ऐडी कति जोडी वियोगमा, छट पटिदै ढल्ने भए तिम्रो मेरो प्रेम कहानी यो संसारमा चल्ने भए एकान्तको त्यो ठाउँमा, पिरतीका कुरा हुन्थे तिम्रो मेरो पिरतीले, आकाशका तारा छुन्थे । धेरै मान्छे भन्ने गर्थे, कति राम्रो युगल जोडी बनाए छ भगवानले,  धेरै दिन सोची सम्झी घाम र छायाँ जस्तै हामी, नछुटने कसम खान्थ्यौ माया प्रिती साटन हामी,  त्यो एकान्त ठाउँमा जान्थ्यौ बाटो तिर हात जोडेर, तिमी र म हिड्दा खेरी दुनियाले हेथ्र्ये अरे,  हामीलाई घुरी घुरी पिरतीको त्यो संसारमा, डुबी हामी बात गथ्र्यौ एक आपसमा समपर्ण भई भावी दिनको कुरा गथ्र्यौ