पत्रकारीता
नन्द बहादुर ऐडी
कुनै अर्थ मुलक सुचना वा जानकारी श्रोतबाट लिई सञ्चार माध्यम मार्फत आम जनता समक्ष पुयाउने कार्यलाई पत्रकारीता भनिन्छ । यस्तो कार्यमा संलग्न व्यतिmलाई नै पत्रकार भनिन्छ ।
समाचार ः समाचार भनेको कुनै पनि घटना ,विषयवस्त,ु स्थान आदिका बारेमा तयार पारिएको नवोदितम सूचना वा जानकारी हो । समाचारलाई ताजा घटना , विचार वा खवर पनि भनिन्छ । ले समाचारलाई पत्रपत्रिकाको प्राण पनि भन्नेगरिन्छ । यसलाई अलिकति आश्चार्य पूर्ण वा नसोचेको थाहै नपाएको, जान्दै नजानेको विषयवस्तु र जानकारीलाई पनि पनि भनिन्छ । कुनै पनि ठाउँमा घटेका नयाँनयाँ घटनाहरुको समष्टिगत सूचना,जानकारी वा खबरलाई समाचार भनिन्छ । जुन हिजो सम्म नजानेको विषय वस्तु सँग सम्बन्धित हुन्छ । जस्तै ः कुकुरले मान्छेलाई टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ । समाचार अंगे्रजी शब्दको ल्भध ल्याटिन भाषाको ल्यखब र सास्कृति भाषाको नब बाट बनेको हो । अंगे्रजी भाषाको लभध को नयाँ र कसैले ल्भध को बहुबचन ल्भधक भनेका छन् । यसलाई आधार मानी चारै दिशा बाट
ल् स् ल्यचतज
भ् स् भ्बकत
ध् स् ध्भकतचभल
क् स् क्यगतज
समाचारका श्रोतहरु
ड्ड विभिन्न सरकारी तथा गैह सरकारी कार्यालयहरु
ड्ड विभिन्न राष्टिय तथा स्थानीय चाडपर्व वा दिवसहरु
ड्ड गोष्ठी,सेमीनार र कार्यक्रम (आम सभा) हरु
ड्ड दुर्घटनाहरु
ड्ड पत्रकार सम्मेलन
ड्ड पुस्तक
ड्ड प्रतिवेदन
ड्ड अन्र्तवाता
ड्ड ईन्टरनेट
ड्ड समाचार ऐजेन्सी हरु
समाचारको प्रकार
१. कडा समाचार
२. नरम समाचार
समाचारको लिड(ीभबम)
समाचारको लिड छध् ,ज्ञज् हुनु पर्छ
ध्जभचभ – कहाँ ( ठाउँ
ध्जथ – किन – कारण
ध्जभल – कहिले ( समय
ध्जबत – के – घटना वा वस्तु
ध्जय – को – व्यक्ति
ज्यध – कसरी
समाचारको सिद्धान्त
समाचारको मुख्य सिद्धान्त भनेको ब्द्यऋ हो ।
ब् ः ब्त्रगबचबअथ सत्य तथ्य – समाचार तयार पार्दा शुद्धतामा ध्यान दिनु पर्छ । यसका लागि समाचारमा उल्लेख गरेको कुरा तथ्य हुनुपर्छ । तथ्य कुरा लेख्दैमा समाचार सन्तुलित चाही हुदैन् ।
द्य ः द्यबबिलअभ सन्तुलन – भएकै वा वसतविक कुरा लेख्दा समाचार शुद्धता भयो तर समाचार सन्तुलित चाहि भएन । सामचार सन्तुलन हुन २ पक्षको कुरा राख्नु पर्छ । एक पक्षको मात्र दृष्टिकोण राख्नु हुदैन् ।
ऋ ः ऋचमष्दष्ष्तिथ विश्वसनीय – प्रसारण प्रकाशन संस्था बाट प्रसारण प्रकाशनभएको समाचार प्रति विश्वास आर्जन गर्नका लागि समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ । विश्वसनीयता नै समाचारको मूल्यलाई मापन गर्ने भएकाले प्रसारण पत्रकारीताले समाचारमा विश्वसनीयता कायम गर्नै पर्दछ ।
सञ्चार माध्यमहरु
१. प्रसारण (विधुतीय) माध्यम
ड्ड रेडियो
ड्ड टेलिभिजन
ड्ड अनलाईन
२. प्रकाशन (प्रिन्ट) माध्यम
ड्ड पत्रिका (दैनिक,साप्ताहिक,पाक्षिक,मासिक,त्रैमासकि,अर्धवार्षिक,वार्षिक)
ड्ड पुस्तक
ड्ड पर्चा,पम्पलेट आदि
अनय सामाग्री
ड्ड द्यथ ष्लिभ
ड्ड ीभबम ष्लिभ
ड्ड म्बतभ ष्लिभ
ड्ड म्भबतज ष्लिभ
ड्ड एचष्लत ष्लिभ
हुम्लामा पत्रकारीताको अवस्था
हालसम्म हुम्लामा प्रकाशित पत्रपत्रिकाहरु
क्र.सं. पत्रिकाको नाम पत्रिकाको किसिम प्रकाशन समय अंक
१ शैक्षिक हिम ज्योति वार्षिक मुखपत्र ०३५÷०३६ र २०४४ २
२ हुम्ला संगम वार्षिक मुखपत्र ०४४ ,०४५,०४६ ३
३ खार्पु दोभान वार्षिक मुखपत्र
४ रलिङ सन्देश वार्षिक मुखपत्र २०५१ र २०५३ २
५ नयाँ दुबो पत्रिका वार्षिक मुखपत्र २०५६ २
६ हिमाली मुस्कान मासिक पत्रिका २०५६ ३
७ शैक्षिक गुञ्जन वार्षिक मुखपत्र २०५७ १
८ दिगो विकास चौमासिक पत्रिका २०५८–२०६० ८
९ मिडिया पोष्ट साप्ताहिक २०६०
१० हाम्रो हिमाली मुस्कान त्रैमासिक २०५८ ३
११ हुम्ला सन्देश वार्षिक मुखपत्र २०५९ र२०५९ २
१२ हिमाली गर्जन मासिक पत्रिका २०६१–२२०६३ ५
१३ शिर्ष सदरमुकाम वार्षिक मुखपत्र २२०६३ र २०६७ २
१४ हुम्ला संवाद द्धैमासिक पत्रिका २०६३ ३
१५ कृषि पत्रकारीता द्धैमासिक पत्रिका २०६३ ३
१६ नौलो पहिचान वार्षिक मुखपत्र १
१७ कर्णाली डट कप साप्ताहिक २०६७ ४०
१८ कर्णाली रैवार साप्ताहिक २०६७ १३
१९ शैक्षिक हिम आवाज वार्षिक मुखपत्र २०६७ १
२० होम्लु दर्पण वार्षिक मुखपत्र २०६७ १
२१ कचहरी मासिक मासिक पत्रिका २०६८ ८
२२ कर्णाली हिम आवाज मासिक पत्रिका २०६८ ३
हुम्लाका पत्रकारहरु
क्र.स.ं नाम ठेगाना कैफियत
१ हंश बहादुर ऐडी रोडिकोट ४ पहिलो पत्रकार
२ जय बहादर रोकाया सिमकोट पहिलो व्यावसायिक पत्रकार
३ दिपेन्द्र रोकाया रोडिकोट
४ हरि बहादुर रावत सिमकोट
५ कर्ण बहादुर रोकाया सिमकोट
६ राजन रावत सिमकोट
७ रमेश ऐडी मैला
८ तीर्थ राज रोकाया सिमकोट
९ अजुर्न बोहोरा ठेहे
१० कमल बोहो ठेहे
११ डबल महतारा श्रीनगर
१२ गोरख विष्ट श्रीनगर
१३ नवराज महतारा श्रीनगर
१५ नेत्रलाल हमाल रोडिकोट
१६ धन्ञ्जय बुढा जैर
१७ बर्ख बोहोरा ठेहे
१८ जनक शाही खार्पुनाथ
१९ राज शाही खार्पुनाथ
२० नन्द बहादुर ऐडी रोडिकोट ४

Comments
Post a Comment